‘से;_क्सकी भोकी’ नायिकाको बयान, भनिन् – ‘मलाई थाहा थिएन कि म यति मजबूत छु’

अभिनेत्री सामन्था रुथ प्रभु सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री उनका फ्यानहरु सँग जोडिनको लागि सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो सार्वजनिक गरिरहन्छिन् । हालै अभिनेत्रीले उनको श्रीमान नागा चैत्यन्यसँगको सम्बन्ध विच्छेद साथै मानसिक स्वास्थ्यमा पार्ने असरबारे खुलेर कुरा गरिन्।

अभिनेत्री सामन्थालाई एक अन्तर्वार्ताका क्रममा यस्तो प्रश्न सोधिएको थियो की त्यस प्रश्नको जवाफ दिएपछि उनी सामाजिक सञ्जालमा निकै भाइरल भएकी थिइन् । सामन्थालाई प्रश्न सोधिएको यो उनको लागि खाना वा से;__-क्स कुन महत्त्वपूर्ण छ ? उनले खानाभन्दा से;_-क्सलाई बढी महत्त्व दिएकी थिइन्।

केही समयअघि टलिउडका चर्चित जोडी नागा चैतन्य र सामन्थाले सम्बन्ध विच्छेदको घोषणा गरेका थिए । त्यसपछि दुवै निकै चर्चामा आएका थिए । यी अभिनेता तथा अभिनेत्रीको सम्बन्ध विच्छेदले दुवैका फ्यान पक्कै निराश भएका छन् । जब देखि उनीहरुको सम्बन्ध विच्छेदको खबर आइरहेको छ, तब देखि अभिनेत्री यस विषयमा मौन छिन् ।

लामो समयपछि सामन्थाको ठूलो बयान बाहिर आएको छ। उनले भनिन् ‘ उनी यसरी पहिलेको जसरी नै जीवन जिउन सक्छु भने सोचेकी थिइन् । तर अहिले लाग्छ म एक साहसी महिला हु। त्यसैले म आफूले आफैलाई गर्व महसुस गर्छु ।’

प्रकाशित : शुक्रबार, मङि्सर २४, २०७८१६:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बलिउड कलाकारले कलिलो उमेरमा नै सफलताको शिखर चुमे , को-को हुन् त यी !