अहिलेको समयमा भोजपुरी अभिनेत्री अभिनयमा जस्तै सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्रीले अहिले केही तस्बिर सार्वजनिक गरेकी छिन् जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
इन्स्टाग्राममा मोनालिसाले हरेक दिन नयाँ-नायाँ तस्बिर सेयर गरिरहेकी छिन् । जसले उनका फ्यानलाई उनीप्रति मोहित बनाएकी छिन् । कहिले बिकिनी लुकमा त कहिले साडीमा निकै सुन्दर देखिन्छिन् ।
जब अभिनेत्री तस्बिर सार्वजनिक गर्छिन् तब फ्यानहरुलाई उनको तस्बिरबाट नजर हटाउन मुस्किल हुने गर्दछ । अहिले अभिनेत्रीले मोनालिसाले डीप नेक टप लगाएर आफ्नो स्टाइल देखाइन् ।
चर्चित अभिनेत्री मोनालिसा आफ्नो तस्बिरलाई लिएर प्राय: चर्चामा रहने गर्छिन् । आफ्नो सुन्दरता र अभिनयले करोडौंको मनमा राज गर्ने मोनालिसा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । मोनालिसाले पहेँलो कलरको डीप नेक फ्रिल टप र प्लाजो लगाएकी छिन् ।
मोनालिसाले हालै आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट केही तस्बिर शेयर गरेकी छिन् । जसमा उनको स्टाइल र ग्ल्यामरस लुक देखिन्छ । उनको तस्बिरलाई लिएर मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।