२०२२ मा राहुको चाल परिवर्तनल यी ६ राशिको जीवनमा उथल-पुथल, कुन-कुन ?

सन् २०२२ मा राहु वृष राशिबाट मेष राशिमा गोचर हुँदा ६ राशिको जीवनमा उथल-पुथल मच्चिनेछ। ज्योतिषमा राहु शनिपछि ढिलो गतिमा चल्ने ग्रह हो। साथै राहुको प्रभावको तुलना शनिको प्रभावसँग गरिन्छ। राहु एक राशिमा डेढ वर्षसम्म रहन्छ। त्यसपछि दोस्रो राशिमा प्रवेश गर्छ। नयाँ वर्षमा राहु १२ अप्रिल बिहान १० बजेर ३६ मिनेटमा राशि परिवर्तन गर्नेछ।

मेष – मेष राशी हुने व्यक्तिको लागि राहु आफ्नो आरोही राशिको दोस्रो भावमा गोचर गर्नेछ।  यसैक्रममा तपाईको पारिवारिक जीवन र पेसागत जीवनमा उथल-पुथल हुने आशंका रहेको छ। यस समयमा तपाई पेसा र धन गुमाउने कुरालाई  लिएर निकै असुरक्षा महसुस गर्नुहुनेछ। यस वर्षको सुरुको महिनामा कुनै पनि निजी सम्पत्तिमा लगानी नगर्नुहोला। यस समय तपाईको बोलि कठोर हुन सक्छ।

वृष  : वृष राशि हुने व्यक्तिको लागि राहु यही राशिमा स्थित रहनेछ।  यसैक्रममा तपाई आफुलाई हराएको र भ्रमित महसुस गर्नुहुनेछ। यस वर्षको सुरुमा कुनै पनि जरुरी निर्णय नलिनुहोला। किनकी तपाईले सबै पक्षलाई सही रूपमा मूल्याङ्कन गर्न सक्नुहुन्न। साथै तपाईलाई भरोसा गर्ने मामिलामा पनि समस्या हुन सक्ला। अप्रिल महिनमा राहु बार्हौ भाव वा व्ययको भावमा गोचर गर्नेछ।  यसैक्रममा तपाईको खर्च वृद्दि हुनुको हुनुको साथै घाटा पनि हुन सक्ला।

कन्या : कन्या राशि हुने व्यक्तिको लागि राहु यस वर्षको सुरुवातमा तपाईको नवौ भावमा गोचर गर्नेछ।  यस अवधिमा तपाईले  भ्रमको सामना गर्नुपर्नेछ। साथै आफ्नो वरिष्ठ  कर्मचारी , उच्च अधिकारी र पितासँग  कुनै प्रकारको झगडा हुन सक्छ। त्य्स्पची न्राहू तपाईको आठौँ भावमा गोचर गर्नेछ। यस अवधिमा स्वास्थ्य सम्बन्धि समस्याको सामना गर्नुपर्नेछ। व्यक्तिगत जीवनमा वा पेसागत जीवनमा आफुलाई साबित गर्नको लागि निकै कठिन परिश्रम गर्नुपर्नेछ।

वृश्चिक : वृश्चिक राशी हुने व्यक्तिको लागि यस वर्षको सुरुवातमा सातौ भावमा स्थित रहनेछ। यसैक्रममा जीवनसाथी वा बिहेको टुंगो हातबाट जानेछ। तपाई आफ्नो सार्वजनिक छविलाई लिएर सतर्क रहन जरुरत छ। कुनै पनि निर्णय लिनु अघि भ्रमित महसुस  गर्नुहुनेछ।

धनु : धनु राशि हुने व्यक्तिको लागी यो वर्षको सुरुवातमा राहु छैठौ भावमा गोचर गर्नेछ।  यस अवधिमा तपाईको जीवनमा केहि अदालती मामिला वा कानुनी मुद्दा आउन सक्छ। साथै यसबाट उनीहरुलाई राहत पनि मिल्नेछ। अप्रिल महिनाको मध्येमा राहु पाँचौ भावमा गोचर गर्नेछ। यो समय छात्राको लागी अनुकुल साबित हुनेछ।

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८१७:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुधबार भुलेर पनि नगर्नुहोस् यस्ता काम, जीवनभर सताउने छ बुध ग्रहको छायाले