नेहाले उनको गर्भावस्थाको बारेमा खोलिन् राज, भनिन् घरमा सानो पाहुना कहिले आउँछ !

अहिलेको समयको चर्चित बलिउड गायिका नेहा कक्कड प्रायः कुनै न कुनै कारणले चर्चामा रहन्छिन् । फ्यानहरू उनको आवाजको मात्रै होइन, उनको जीवन शैलीको कारण पनि उनि प्रति मिहित भएका छन् ।

हिन्दी र पञ्जाबी इन्ड-स्ट्रीकी चर्चित गायिका नेहा कक्कड प्रायः कुनै न कुनै कारणले चर्चामा रहन्छिन् । फ्यानहरू उनको आवाजको मात्रै नभई उनको स्टाइलिस जीवन शैलीको कारण पनि पागल छन् । केही समययता अभिनेत्री गर्भवती भएको खबरलाई लिएर निकै चर्चामा छिन् ।

वास्तवमा नेहा केही समयदेखि सामाजिक दुनियाबाट टाढा आफ्नो परिवारसँग समय बिताउँदै छिन् । यही कारणले उनले आफ्नो सिंगिङ रियालिटी शो ‘इन्डियन आइडल १२’ बाट पनि दूरी बनाएकी छिन्। यति बेला नेहालाई कतै पनि नदेखिए पछी सामाजिक सञ्जालमा प्रश्न उठ्न थाले कि नेहा गर्भवती छिन् ?

प्रयोगकर्ताहरूले नेहालाई यो पनि सोधेका छन् कि तपाई कहिले शुभ समाचार दिनुहुन्छ? गायिकाका केही तस्बिरहरू सामाजिक सञ्जालमा निकै भाइरल पनि भएका थिए, जसमा नेहा गर्भवती भएको देखिन्छ । यति बेला नेहाको केही तस्बिरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिर देखेर लाग्छ कि नेहा गर्भवती भएकी छिन् ।

नेहा गर्भवती भएको खबर भाइरल हुँदा नेहाले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेकी छिन् । हालै इन्डियन आइडलबाट अचानक गायब भएपछि सामाजिक सञ्जालमा नेहा गर्भवती भएको खबरले चर्चा पाएको थियो । यति बेला नेहाले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै वस्थाको खबरले थप बल पाएको थियो । अब नेहाले एक भिडियो सार्वजनिक गरेर आफू गर्भवती नभएको र खानपानका कारण पेट फुलेको कुराको स्पष्ट पारेकी छिन् ।

नेहाले हालै आफ्नो युट्युब च्यानलबाट एउटा भिडियो सेयर गरेकी छिन् । जसमा लेखिएको छ, ‘के नेहा कक्कड गर्भवती छिन् ? नेहा कक्कडको जीवन, एपिसोड १। यस भिडियोको संगीत उनको भाइ टोनी कक्कडले दिएका छन्। विशेष कुरा के छ भने भिडियोमा नेहाको पूरा परिवार देखिन्छ । रमाइलो कुरा त के छ भने भिडियोमा टोनी ‘बन गए मामा’ गीतका साथ खेलौना किन्दै देखिएका छन् । अर्को रमाइलो क्षणमा, रोहनप्रीतकी आमाले आफ्नी बुहारी नेहालाई आफ्नो गर्भावस्थाको बारेमा नभनेकोमा गाली गरिरहेको देखिन्छ।


यस भन्दा पहिले पनि नेहा गर्भवती भएको खबरले चर्चा पाएको थियो । त्यस समयमा पनि नेहाले सामाजिक सञ्जाल मार्फत उनि गर्भवती नभएको जनाएकी थिइन् । अहिले पनि सामाजिक सञ्जालमा नेहाले पोस्ट गरेको भिडियो निकै भाइरल भइरहेको छ ।

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७८१४:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘केजीएफ २’ भन्दा ६ पहिले रिलिज हुने फिल्म ‘ए मेरो हजुर ४’ भिड्ला की भाग्ला?