बलिउड अभिनेत्री जाह्नव कपुर अहिलेको समयमा आफ्नी बहिनी खुसी कपुरसँग छुट्टी मनाइरहेकी छिन् । यस क्रममा उनले आफ्ना फ्यानहरुसँग लगातार आफ्नो तस्विर र भिडियो शेयर गरिरहेकी छिन् ।
बलिउड अभिनेत्री जाह्नवी कपूर पहिलो समय आफ्नी बहिनीको साथमा छुट्टी मनाई रहेकी छिन् । अहिलेको समयमा अभिनेत्रीले कामबाट ब्रेक लिएर अहिले छुट्टी मनाएका केही तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । पहीले जाह्नवीले फेरी एक पातको उनको सुन्दर तथा बो:ल्ड तस्बिर सार्वजनिक गरेर फ्यानहरुको मन जितेकी छिन् ।
तस्बिरमा अभिनेत्रीले फ्लोरल प्रिन्ट भएको बिकिनी लगाएकी देखिएकी छिन् । कतिपय स्थानमा अभिनेत्रीले कम्मरमा बिकिनी कलरको स्कार्फ बाँधेका छन् ।
जाह्नवीले पनि यहाँ जेट स्कीको धेरै मजा लिइन्। एक भिडियोमा उनी जेट स्की चढिरहेको पनि देखिएको छ । यी तस्बिरहरु सेयर गर्दै जाह्नवीले क्याप्सनमा लेखेकी छिन्, ‘लुंगी डान्स’ ।
सधैँ जस्तै यस लुकमा पनि अभिनेत्री निकै सुन्दर र ह-ट देखिएकी छिन् । अहिले अभिनेत्रीका यी तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनको यो लुकलाई लिएर फ्यानहरु अभिनेत्री प्रति मोहित बनेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको पोस्टमा कमेन्ट गरेर तारिफका पुलहरू बाँधिरहेका छन् ।
View this post on Instagram
जाह्नवीको वर्क-फ्रन्टको कुरा गर्दा उनी लामो समयदेखि करण जौहरको फिल्म ‘दोस्ताना’को कारण चर्चामा छन् । यस फिल्ममा उनीसँगै अभिनेता लक्ष्य पनि मुख्य भूमिकामा देखिनेछन् । यसबाहेक जाह्नवील अहिले ‘गुड लक जेरी’ मा पनि काम गरिरहेकी छिन् ।