नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल र उनको श्रीमती मधु दुबईमा रमाउँदै गरेको एक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अहिलेको समय सामाजिक सञ्जालमा निकै सक्रिय हुन् थालेका छन् महानायक राजेश हमाल, त्यसै पनि पछिल्लो समयमा विभिन्न कारणले चर्चामा रहेका महानायक राजेश हमाल यति बेला श्रीमतीको साथमा दुवैको मरुभूमिमा रमाउँदै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
तस्बिरमा महानायक पछिल्लो समयमा निकै चर्चामा आएको हेन्डल भएको सानो गाडी चलाएक छन् भने श्रीमती मधुलाई पछाडि राखेका छन् ।
त्यसतै अर्को तस्बिरमा राजेश हमाल उभिएका छन् र उनको सिरमा एक चिल जस्तो देखिने पन्छी बसेको छ ।
यी तस्बिरहरु हेरेर अनुमान लगाउन सकिन्छ । महानायक यस स्थानमा निकै रमाइलो गरिरहेका छन् । यति बेला तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको करिब १ घण्टा नहुँदै २ हजार भन्दा बढीले लाइक गरेका छन् । ५६ जनाले कमेन्ट गरेका छन् साथै ११ जनाले पोस्ट सेयर गरेका छन् ।
त्यसै पनि पछिल्लो समयमा महानायकको विषय र उनको आगामी फिल्म ‘सत्यम’ को कारण चर्चामा गरेका राजेश हमाल उनले यी तस्बिर सार्वजनिक गरेपछि झनै चर्चामा आएका छन् ।