टिभीबाट बलिउडमा आफ्नो छाप छोडेकी अभिनेत्री मौनी रायको फ्यान फलोइंग ठुलो सङ्ख्यामा पाउन सकिन्छ । अभिनेत्रीले आफ्नो सुन्दरताले मानिसहरुलाई पागल बनाएको छ। सामाजिक सञ्जालमा सक्रिय मौनी राय आफ्ना फ्यानहरुलाई आश्चर्यचकित पार्छिन्। अहिले उनका धेरै तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
अभिनेत्री मौनीको हालैको केही फोटो सुट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्बिरमा अभिनेत्री निकै बो-ल्ड देखिएकी छिन् ।
यति बेला अभिनेत्रीको सुन्दरताको तारिफा गरेर फ्यानहरु थाकेका छैनन् । त्यसतै तस्बिरमा अभिनेत्रीको छुट्टै शैली पनि देख्न सकिन्छ ।
यति बेला फ्यानहरु कमेन्टमा अभिनेत्रीको सुन्दरता र फिट्नेस र सुन्दरताको तारिफ गरिहेका छन् । हालै मौनीको एउटा गीत रिलिज भएको छ। गीत को बोल ‘दिल गलती कर बैठा है ।’ मानिस हरुले उनको गीतलाई निकै रुचाएका छन् ।
तस्बिर स्रोत: मौनी राय इन्स्टाग्राम