जब एक महिलाले सबैको अगाडी अभिनेत्री कट्रिनाको बेइज्जत हुने यस्ता कुरा गरिन्, त्यस पछि….

बलिउड अभिनेत्री कट्रिना कैफ अहिलेको समयमा आफ्नो विवाहको खबरलाई लिएर निकै चर्चामा छिन् । नायिकाले छिट्टै अभिनेता विक्की कौशलसँग सात फेरा लगाउने बताइएको छ । तर यो खबरको बारेमा विक्की र कट्रिनाबाट कुनै पुष्टि भएको छैन । अब यो खबर अफवाह हो वा सत्य हो, समयले बताउनेछ तर आज हामी तपाईलाई एउटा यस्तो घटनाको बारेमा जानकारी गराउने छौँ, जुन थाहा पाउँदा तपाई पनि छक्क पर्नुहुनेछ । आज हामी तपाईलाई बताउनेछौँ कि कट्रिनालाई एक महिलाले कसरी दुर्व्यवहार गरिन् र अभिनेत्री हेरिरहिन् ।

एक पुरानो भाइरल भिडियोमा एक महिला कट्रिना कैफको भिडियो बनाउँदै देखिएकी छिन् । ती महिलाले अङ्ग्रेजीमा भनिन्, ‘हामी तपाई सँग हाम्रो फोटो खिच्न चाहँदैनौ । यसबारे कट्रिनाले यो सबै नगर्न भनिन् । ‘हाम्रो शोको कारण हामी धेरै थकित छौँ’ । त्यस पछि ती महिलाले कट्रिनाको जवाफमा भन्छिन् । तपाईले आफु भित्र एक राम्रो मनोवृति राख्नु पर्ने हुन्छ ।

त्यसै समयमा ती महिला अभिनेत्री कट्रिनालाई भन्छिन् तिमि आफूले आफुलाई एक आभिनेत्री भन्छौ र अपेक्षा राख्छौ की मानिस हरुले तिमीलाई माया गरुन् । यदि तपाई यस्तै चाहानु हुन्छ भने तपाई आफ्नी स्वभावलाई सुधार गर्नुहोस् । कट्रिनाले महिलालाई चुप लाग्न भनिन्। महिलाले पनि जवाफ दिन्छिन् र भन्छिन्– म तिम्रो सार्वजनिक सम्पत्ति होइन, मलाई चुप लाग्न नभन ।


त्यस पछिको समयमा भने अभिनेत्री कुनै पनि कार्यक्रमा होस् तथा कुनै पनि सार्वजनिक स्थानमा आफ्ना फ्यानले तस्बिरको लागी आग्रह गर्दा अस्वीकार गर्दिनन् । एक भिडियोमा देख्न सकिन्छ, अभिनेत्री कट्रिना केही फ्यान सँग फोटो खिचाउछिन् र त्यहाँबाट बिदा हुन्छिन् । भिडियो हेर्दा ती महिला क्याट्रिनासँग फोटो खिच्न चाहन्थिन् तर उनले त्यसो गर्न सकिनन् र त्यसपछि ती महिला अभिनेत्री कट्रिनासँग क्रोधित भएको अनुमान लगाउन सकिन्छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक १६, २०७८११:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आखिर के गरिन् फुलन्देको आमाले जसको कारण ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुँदैछ ? यस्तो छ कारण !