Uncategorized

अन्तत: अभिनेता पलले पूजालाई दिए ‘चुरा र पोते’ विश्वास नलागे हेर्नुहोस् भिडियो सहित !

अहिले सामाजिक सञ्जालमा पछिल्लो समयको चर्चित अभिनेता तथा अभिनेत्री पल शाह र पूजा शर्मा अभिनित एक म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सामाजिक सञ्जाल युट्युब मार्फत सार्वजनिक भएको ‘चुरा र पोते’ नामका बिलको म्युजिक भिडियो सार्वजनिक भएको छ जसमा अभिनेता पल शाह र पूजा शर्माको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । भिडियोमा पल र पूजा दुलाहा दुलहीको भेषमा देखिएका छन् ।

यस कालिप्रसाल बाँस्कोटाको शब्द तथा संगीत रहेको गीतमा अहिलेको समयको चर्चित नव गायिका रचना रिमाल र मनिष ढकालले स्वर रहेको छ । नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु’ फिल्म मार्फत दर्शक माजमा पहिलो पटक देखिएको यो जोडीलाई दर्शकले निकै रुचाउने गरेका छन् ।अहिले पूजा र पल अभिनित म्युजिक भिडियो अहिले युट्युब ट्रेंडिंग नम्बर १५ मा रहेको छ ।


साथै यो जोडीको एक नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु-२’ अब चाडै नै रिलिज हुनसक्ने अनुमान लगाउन सकिन्छ, किनकि आज भन्दा करिब २ वर्ष पहिले रिलिजको तयारीमा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु-२’ रिलिजको तयारीमा थियो तर त्यस समयमा कोरोना महामारीको कारण फिल्म रिलिज हुन् सकेको थिएन तर अहिलेको समयमा घट्दै गएको कोरोनाको कारण अब छिट्टै नै फिल्म प्रदर्शनमा आउने सक्ने अनुमान लगाउन सकिन्छ।

प्रकाशित : मङ्गलबार, कार्तिक १६, २०७८११:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :