आज शनिको कृपाले यि ५ राशिलाई फलिफाप नै फलिफाप , हेर्नुहोस् राशिफल !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

परिवारको सदस्यसँग मनमुटावको  कारण मनमा ग्लानि रहनेछ। छातीमा पीडा वा अन्य कुनै विकारको कारण चिन्ताको अनुभूति हुनेछ। अनावश्यक आर्थिक खर्चबाट बच्नुहोला । मन अझै चिन्तित रहन सक्छ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

हरेक काममा सफलता मिल्नेछ । सामाजिक दृष्टिकोणबाट सम्मान मिल्नेछ । तर मध्यान्नपछि  झगडाको वातावरण बन्नेछ । तपाई प्रफुल्लित रहनुहुन्छ। मानहानीबाट बच्नुहोला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

बिहानको समय मन क्रोधित रहनेछ। शारीरिक र मानसिक रूपमा चिन्ताको अनुभव गर्नुहुनेछ। व्यर्थ धन खर्च नगर्नुहोला । विद्यार्थीले अपेक्षित नतिजा पाउने छैनन् । तर मध्याह्नपछि साथीभाइ र प्रियजनसँगको भेटले मन प्रसन्न रहनेछ। आर्थिक लाभ पनि हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईको दिन सुखमय रहनेछ। तपाई अधिक संवेदनशील रहनुहुन्छ। शारीरिक र मानसिक आनन्द राम्रो रहनेछ। प्रियजन र साथीभाइसँग भेटघाट हुनेछ। तपाईंको मनोवृत्तिमा नकारात्मक परिवर्तन एवम निराशाजनक विचार आउन सक्छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

बोलि र व्यवहारमा ध्यान दिनुहोला। प्रियजनसँग दुखी रहनुहुन्छ।  खर्च सोचेभन्दा बढी हुनेछ । मानसिक भ्रमलाई त्याग्नुहोला। स्वास्थ्यको ख्याल गर्नुहोला। मध्यान्नपछि तपाईको लागि समय अनुकुल रहनेछ। नयाँ कामको थालनी गर्न सकिनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

विभिन्न क्षेत्रबाट लाभ होला। व्यापार व्यावसायमा लाभ हुनेछ । सहकर्मीको पूर्ण सहयोग प्राप्त हुनेछ। साथीभाइको लागि भएको खर्च लाभदायक हुनेछ । मध्यान्नपछि तपाईको मनमा अनिश्चितता रहनेछ। आफन्तप्रति भेदभावको घटना हुन सक्छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाईको लागि दिन निकै शुभ छ। धार्मिक कार्य तथा दिव्य दृष्टिबाट लाभ मिल्नेछ । विभिन्न क्षेत्रबाट लाभ होला। उच्च अधिकारीबाट हौसला मिल्नेछ । पदोन्नतिको सम्भावना छ । प्रियजन र साथीभाइसँग भेटघाट हुनेछ। मनमोहक पर्यटकीय स्थलको भ्रमण हुनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तपाईको लागि  दिन निकै शुभ छ। धार्मिक यात्रा वा दैवी दर्शनको लाभ मिल्नेछ। विभिन्न क्षेत्रबाट लाभ मिल्ला। वैदेशिक यात्राको लागि परिस्थिति अनुकूल रहनेछ। उच्च अधिकारी तपाईंको कामबाट प्रसन्न हुनेछन्। प्रियजन र साथीभाइसँग भेटघाट हुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

कुनै पनि नयाँ काम सुरु नगर्नुहोला। मनमा निराशा र अपराधको भावना उत्पन्न हुनेछ। क्रोधमा धैर्यता राख्नुहोला। परिवारको सदस्यसँग विवाद नगर्नुहोला ।  शारीरिक र मानसिक स्थितिमा सुधार आउन सक्ला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

तपाईको दिन आफन्त तथा आफन्तजनसँग खुसीसाथ बित्नेछ। तपाईंले मनोरञ्जन प्रवृतिको पूर्ण आनन्द लिनुहुनेछ। सहभागिता लाभदायक रहनेछ।  व्यापारको क्षेत्रमा  फाइदा हुनेछ। तर मध्यान्नपछि समय अनुकुल छ। शारीरिक र मानसिक रूपमा अस्वस्थ हुनुहुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

आजको दिन निकै शुभ रहला। व्यापार – व्यवसाय गर्नेहरुको लागि दिन शुभ रहनेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहनुहुनेछ ।  मनोरञ्जनात्मक क्रियाकलापमा व्यस्त रहनुहुनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मनमा अशान्ति र आक्रोश कायम रहनेछ। कुनै कारणले आकस्मिक धन खर्च हुनेछ । शारीरिक स्वास्थ्य पनि राम्रो रहनेछैन। घरमा आनन्द र शान्तिको वातावरण रहनेछ। काममा सफलता मिल्नेछ । घरपरिवारको सदस्यसँग खुसीसाथ समय बित्नेछ।
प्रकाशित : शुक्रबार, कार्तिक १२, २०७८१७:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज कात्तिक १३ गते देखि भाईटिकासम्म तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल