पछिल्लो समय नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री प्रियंका कार्कीको गर्भावस्थाको तस्बिरले सामाजिक सञ्जाल तताएको थियो । प्रियंका पछि अभिनेत्री ऋचा शर्माको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर अभिनेत्री प्रियंकाको तस्बिर तथा भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसरी नै अभिनेत्री ऋचा शर्माको तस्बिर तथा भिडियो भाइरल भएको थिएन ।
अभिनेत्री प्रियंकाले सार्वजनिक गरेका तस्बिरमा प्रशंसक र आलोचक समान रुपमा पाउन सकिन्थ्यो भने अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उनको बेबी बम्पको भने धरै फ्यानहरुबाट प्रशंसा भएको पाउन सकिन्छ । यति बेला अभिनेत्री प्रियंकाले छोरीलाई जन्म दिएकी छिन् भने ऋचाले छोरालाई जन्म दिएकी छिन् ।
View this post on Instagram
यति बेला सामाजिक सञ्जालमा अभिनेत्री ऋचा शर्माले सार्वजनिक गरेका तस्बिर तथा भिडियो दर्शकले निकै रुचाएका छन् । अभिनेत्रीले उनको दशैँको तथा उनको छोराको एक सुन्दर भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । भिडियो सार्वजनिक गर्दै अभिनेत्री ऋचाले “मुटुको टुक्रा” भनेर लेखेकी छन् भनेमा अभिनेत्रीको छोरा रिसाए जस्तो गरेको देख्न सकिन्छ ।