पछिल्लो समयमा युवा पुस्ताको मनमा बस्न सफल अभिनेत्री स्वस्तिमा खड्का यति बेला अभिनयमा जस्तै सामाजिक सञ्जामा पनि सक्रिय छिन् । हालै अभिनात्री स्वस्तिमाले उनको श्रीमानको साथमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
तस्बिरमा उनको साथमा उनको श्रीमान तथा फिल्म निर्देशक, कलाकार निश्चल बस्नेत देखिएका छन् । यति बेला अभिनेत्री स्वस्तिमाले सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेको तस्बिर निकै भाइरल भइरहेको छ ।
फिल्म होस्टल रिटर्न्सबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री स्वतिमा खड्का यतिबेला युवा पुस्ताको रोजाई बन्न सफल भएकी छिन् । अहिलेको समयमा अभिनेत्री स्वस्तिमा फिल्म भन्दा पनि म्युजिक भिडियोमा बढी सक्रिय हुन थालेकी छिन् ।
अभिनेत्री स्वस्तिमाले अभिनय गरेको गीता कुटुमा कुटु बोलको गीतको भिडियो त्यस समयमा निकै मन पराइएको थियो । अहिले सम्मको अवस्थामा गर्ने हो भने उत्त गीतको भिडियो अहिले सम्मकै नेपाली गीतको भिडियोमा सबै भन्दा बढी हेरिने भिडियोमा पर्छ ।
पछिल्लो समयमा कोरोनाको कारण कुनै पनि फिल्म रिलिज हुन सकेका छैनन् । यस्तो अवस्थामा अभिनेत्री स्वस्तिमा पर्दामा नदेखिए पनि सामाजिक सञ्जालको मध्यम हरुमा निकै सक्रिय भएकी छिन् । यतिबेला अभिनेत्री स्वस्तिमाले सामाजिक सञ्जालमा पोष्ट हरेक तस्बिरहरु निकै भाइरल भैरहेका छन्।
केहि दिन पहिले स्वस्तिमा र अभिनेत्री प्रियंका कार्कीको अन्तर्वार्ता सार्वजनिक भएको थियो । उक्त्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
अहिलेको समयमा स्वस्तिमा सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । जब अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्छिन् भाइरल हुन कति पनि समय लाग्दैन। केहि दिन पहिले अभिनेत्रीले रातो रंगको बुट्टेदार लेहेंगामा देखिएकी थिइन् । उक्त्त तस्बिर निकै नै भाइरल भएको थियो ।
तस्बिर श्रोत: स्वस्तिमा खड्का इन्स्टाग्राम