भारतीय सिनेमा क्षेत्रको चर्चित अभिनेत्री काजोल उनको अभिनयको साथै उनको सुन्दरताको कारण सबैको मन मुटुमा बस्न सफल भएकी छिन् । आज भन्दा केही वर्ष पहिले अभिनेत्री काजोलको फ्यान फलोइंग जस्तो थियो आजको समयमा पनि उनको फ्यानहरु प्रतिको क्रेज उतिकै पाउन सकिन्छ ।
पछिल्लो समय सन २०१५ मा आएको बलिउड फिल्म दिलवाले र सन २०१७ मा आएको दक्षिण भारतीय फिल्म वेलाइल्ला पट्टाधारी २ ले मानिसहरुको मन जित्न सफल भएको थियो ।
पछिल्लो समयमा अभिनेत्री अभिनयमा खासै सक्रिय नभए पनि सामाजिक सञ्जालमा भने उनलाई सक्रिया पाउन सकिन्छ । दुई सन्तानको आमा बनेकी अभिनेत्री काजोलको सुन्दर्ता अझै पनि उस्तै छ जस्तो आज भन्दा १०-१५ वर्ष पहिले थियो ।
अहिलेको समयमा जब अभिनेत्री सामाजिक सञ्जालमा उनको तस्बिर पोस्ट गर्छिन् भाइरल हुन् कति पनि समय लाग्दैन । यति बेला अभिनेत्री काजोलक केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
तस्बिर स्रोत: काजोल इन्स्टाग्राम