बिना ब्रा कोटमा मात्र देखिइन् टिभी सिरियलको संस्कारी बुहारी टिना !

टिभी सिरियल ‘उत्तरन’ बाट चर्चामा आएकी टिना दत्ता सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । टिभी कार्यक्रममा निकै सालिन र सभ्य शैलीमा देखिने टिना इन्टरनेटमा निकै बो-ल्ड स्टाइलमा देखिएकी छिन् । उनी हरेक दिन बिकिनी र स्विम सूटमा आफ्ना तस्वीरहरु सेयर गर्छिन्।

यसै क्रममा टीना दत्ताले हालै आफ्नो एउटा तस्बिर सेयर गरेकी छिन् । तस्बिरमा टीना दत्ताले ओभरकोट लगाएको देखिन्छ भने उनले भित्रि वस्त्र भने केही पनि लगाएकी छैनन् ।


अहिलेको समयमा अभिनेत्री टिना कहिले बिकनी तथा कहिले विभिन्न शैलीमा तस्बिर पोस्ट गर्ने गर्छिन् । जब टिना सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छिन् तब उनको तस्बिरले सामाजिक सामाजिक सञ्जालमा एक किसिमको तरङ्ग ल्याउने गर्दछ ।

य अघि पनि अभिनेत्री टीनाले सामाजिक सञ्जालमा विभिन्न तस्बिर पोस्ट गरेर फ्यान हरुको मन जितेकी छिन् । उनी अभिनयमा जति सक्रिय छिन्, सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय छिन् ।

अहिले अभिनेत्री टीनाले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर तीव्र रुपमा भाइरल भइरहेको छ ।

 

 

 

तस्बिर स्रोत: टिना दत्ता इन्स्टाग्राम

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८१२:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो लोभलाग्दो अदामा दिईन् उर्वशीले शुभकामना, फ्यान्स परे दङ्ग