अहिलेको समयको युवा पुस्ताको रोजाइमा पर्न सफल अभिनेत्री अदिति बुढाथोकीले नेपाली चलचित्र क्षेत्रमा फिल ‘कृ’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।पहिलो फिल्मबाट नै अभिनेत्रीले सबैको मन जित्न सफल भएकी छिन् । अहिलेको समयमा भारतमा बस्दै आएकी अभिनेत्री अदिति भारको विभिन्न विज्ञापनमा देखिएकी छिन् ।
नेपाली चलचित्र क्षेत्रमा भने अभिनेत्री अदितिको ‘कृ’ पछि कुनै पनि फिल्म रिलिज भएको छैन । अहिलेको समयमा अभिनेत्री अदिति सामाजिक सामाजिक सञ्जालमा निकै सक्रिय हुन् थालेकी छिन् । उनी आफ्ना फ्यानहरु सँग जोडीरहनको लागी सामाजिक सञ्जालमा उनको विभिन्न क्रियाकलापको तस्बिर सार्वजनिक गर्छिन् ।
अहिलेको समयमा अभिनेत्री अदितिको सामाजिक सञ्जाल इन्स्टाग्राममा १.८ मिलियन फलोअर्स रहेका छन् । अदितिले जब तस्बिर सार्वजनिक गर्छिन् तब भाइरल हुन् कति पनि समय लाग्दैन । अहिले अदितिले सामाजिक सञ्जाल इन्स्टाग्राममा समुन्द्र किनारामा बिकिनी अवतारमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
तस्बिर स्रोत: अदिति बुढाथोकी