टिभीमा सीताको भूमिकामा देखिने यी अभिनेत्रीको एक भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ। जसमा मानिसहरु उनको हालत देखेर भावुक बनेका छन्।
टिभी क्षेत्रको सुन्दर तथा बो’ल्ड अभिनेत्रीको नाम लिनासाथ नाम आउछ अभिनेत्री देबिना बनर्जी जसले उनको अभिनयको साथै उनको सुन्दर्ताको कारण सबैको मन मुटुमा बस्न सफल छिन् । देबिनाले टेलिभिजनमा सिता बनेर सबै मानसिको घर-घरमा आफ्नो पहिचान बनाएकी छिन् । अहिलेको समय अभिनेत्री देबिनाले उनको सुन्दरता साथै उनको अभिनयको कारण उनी सोशल मिडियामा लाखौँको संख्यामा फ्यान फलोइंग रहेको छ।
View this post on Instagram
यति बेला अभिनेत्री देबिनाको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा अभिनेत्रीले आफ्नो कपाल खौरेकी छिन् । अहिले देबिनाले सामाजिक सञ्जालमा पोस्ट गरेको उनको तस्बिर देखेर उनलाई चिन्नै मुस्किल भएको छ । तस्बिरमा हेर्दा उनलाई बिरामी जस्तै देखिएको छ । भिडियोमा देख्न सकिन्छ उनको गलामा एक ठुलो घाउको जस्तो देख्न सकिन्छ ।
वास्तवमा देबिनाले उनको यो रुप एक फिल्म सुटिङको लागी बनाएकी थिइन् । किनभने देबिनाको यस फिल्ममा एक बिरामीको भूमिका निभाएकी छिन् । देबिना यस फिल्ममा उनको भूमिकालाई पूर्णता दिनको लागी कडा मेहनत गर्दै छिन् ।