बिपाशाले सबैलाई भुतुक्कै बनाउने ह-ट फोटो शेयर गरिन् , श्रीमानसँग गर्दै मस्ती !

बलिउड अभिनेत्री विपाशा बसु अहिले मालदीवमा श्रीमान करण सिंह ग्रोवरसँग भ्याकेशन इन्जोय गरिरहेकी छन् । विपाशा बसु सामाजिक संजालमा लगातार आफ्नो तस्विर र भिडियो फ्यानसँग शेयर गरिरहेकी छन् ।

हालै विपाशाले आफ्नो केहि बिकिनी तस्विर शेयर गरेकी छन् ।  जुन अहिले भाइरल भईरहेको छ यी तस्विरमा विपाशा ब्ल्याक कलरको बी-किनीमा छिन् ।

बिपाशा मालदीवमा श्रीमानसँग अलग-अलग सुन्दर ठाउँमा मज्जा लिईरहेकी छन् । साथै उनी छुट्टा-छुट्टै पोजमा तस्विर शेयर गरिरहेकी छन्।

बिपाशा बसु र करण सिंह ग्रोवरको बिहे २०१६ मा भएको थियो।  उनको बिहे भएको करिब ५ वर्ष भईसकेको छ। बिपाशा करणको तेस्रो श्रीमती हुन्।

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८१५:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१३ वर्षको उमेरमा यस अभिनेताको प्रेममा परेकी थिइन् अभिनेत्री करिना कपुर, गरिन् यस्तो खुलासा