पलक तिवारीले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन्। यस विशेष अवसरमा उनले आफ्नो इन्स्टाग्राम पेजमा केही तस्बिरहरु सेयर गरेकी छिन्, जसमा उनी निकै बो-ल्ड देखिएकी छिन्।
श्वेता तिवारी सानो पर्दाको सुन्दर अभिनेत्री प्राय: आफ्नो तस्बिरहरु र फिटनेसको कारण चर्चामा रहने गरेकी छिन् । श्वेताले अभिनय क्षेत्रमा उनको अद्भुत अभिनयको साथै उनको बो-ल्ड अन्दाजको कारण सबैको मनमा बस्न सफल भएकी छिन् । र दर्शक माज उसको विशेष स्थान बनाएकी छिन् । यति बेला उनको छोरी पलक उनको इसारामा चल्न थालेको छिन् ।

श्वेताकी प्यारी छोरी पलक सामाजिक सञ्जालमा कुनै न कुनै कारण चर्चामा आउने गरेकी छिन् । अभिनय क्षेत्रमा पाइला राख्नु भन्दा पहिलेबाट नै पालक कुनै स्टार जस्तै लोकप्रियता हासिल गरिसकेकी छिन्। पलकले आफ्नी आमा जस्तै ठुलो सङ्ख्यामा फ्यान फलोइंग बनाएकी छिन् ।

उनि आफ्ना फ्यानहरु सँग जोडीरहनको लागी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । पलक सामाजिक सञ्जाल हरुमा उनको नयाँ-नयाँ तस्बिर तथा भिडियो सार्वजनिक फरेर फ्यानहरुको मन जितेकी छिन् ।

यति बेला पलक २१ औ जन्मदिन मनाई रहेकी छिन् । यस खास अवसरमा पलकले उनको केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा उनी धेरै सुन्दर देखिएकी छिन्। यो तस्बिर उनले समुन्द्रको किनारमा लिएकी छिन् । यति बेला पलकको तस्बिरमा फ्यानहरुले लगातार लाइक तथा कमेन्ट गरिहेका छन् ।
