दोस्रो पटक सम्बन्ध विच्छेदको कारण चर्चामा आएका आमिर खानको छोरी यस्ता तस्बिरको कारण भाइरल हुँदै!

अहिलेको समयमा विभिन्न कारणले चर्चामा आएका अभिनेता आमिर खानको छोरी आइरा खानले एक पटक फेरी सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।

बलिउडका खान आमिर पछिल्लो समय निकै चर्चामा छन् । कारण हो उनको दोस्रो सम्बन्ध विच्छेद, जसको कारण केही समय पहिले देखि नै सामाजिक सञ्जालमा चर्चामा आएका छन् ।

त्यसतै पछिल्लो समय दक्षिण भारतको चर्चित अभिनेत्री तथा अभिनेता नाग चैतन्य र सामन्थाको सम्बन्ध विच्छेद पछि झनै चर्चामा छन् । केही समय पहिले मात्र बलिउड अभिनेत्री कंगनाले नाग चैतन्य र सामन्थाको सम्बन्ध विच्छेदको कारण आमिर खानलाई बताएकी छिन् ।

पछिल्लो समय आमिर खानको छोरी आइरा खान सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । आइरा आमिर खानको पहिलो श्रीमतीको  छोरी हुन्। आइरा बेला-बेलामा सोसल मिडियामा भाइरल हुने गरेकी छिन् ।

केही  समय आइराको उनको प्रेमी सँगको फोटो निकै भाइरल भएको थियो । तस्बिरमा आइरा स्विमिंग पुलम उनको प्रेमी सँग मस्ती गर्दै गरेको तस्बिर निकै भाइरल भएको थियो ।

तस्बिर स्रोत: आइर खान इन्स्टाग्राम

प्रकाशित : सोमबार, असोज १८, २०७८१५:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गायिका तथा हास्य कलाकार सन्ध्या (काउली बूढी) ले सार्वजनिक गरिन् यस्ता तस्बिर, चिन्नै मुस्किल !