नवरात्रीको व्रतको समयमा भुलेर पनि नगर्नुहोस् यस्ता चिजको सेवन, अन्यथा व्यर्थ हुनेछ तपाईको व्रत!

शारदीय नवरात्री यस असोज २१ गतेबाट सुरु हुँदैछ । त्यसतै नवरात्रि वर्षमा ४ दिन आउने गर्दछ तर यस असोज महिनामा आउने शारदीय नवरात्रीको विशेष महत्वो रहेको छ । यस पटक शारदीय नवरात्री ९ दिन हुने पर्नेमा ८ दिन रहेको छ । यस पटक तृतीया र चतुर्थी एकै दिनमा परेको छ । जो भक्तहरु नवरात्रीको समयमा व्रत राख्दछन् । उनीहरुलाई केही नियमको पालन पनि गर्न पर्ने हुन्छ । आज हामी यस पोष्ट मार्फत बताउने छौँ कि नवरात्रीको सामयमा कस्ता कुरा भुलेर पनि सेवन गर्नु हुँदैन ।जुन कार्य गर्नाले देवी माता रुष्ट हुन्छिन् ।

तोरी र तिलको तेलको प्रयोग गर्नबाट टाढा रहनुहोला
तपाई नवरात्रिको समय तिल र तोरीको तेलको सेवनबाट टाढा रहनु होला । किनकि यस्ता चिजले मानव शरीरमा गर्मी पैदा गर्दछ । जसको कारण मानव दिमक एकतृत हुन सक्दैन । त्यसैले यस समयम भटमासको तेलको प्रयोग तथा सेवन गर्नु उचित मानिन्छ ।

त्यस्तै नवरात्रीको समयमा लसुन, प्याज, गहुँ, चामल, दाल, मासु र अण्डा नवरात्रि उपवासको समयमा उपभोग गर्नुहुँदैन।साथै यस समयमा बेसार, धनिया, हिङ  र गरम मसलाको प्रयोग गर्नु हुँदैन ।

गहुको पिठो मैदा र सुजि पनि प्रयोग गर्नु हुँदैन । यस समयमा कुनै किसिमको नुनको प्रयोग गर्नु हुँदैन ।

नवरात्रीको समयमा तपाईहरु फलफुल तथा सब्जीको प्रयोग गर्न सक्नु हुन्छ । यसको साथ साथै दहि, दुध, कालो मरिच र जिराको सेवन गर्न सक्नु हुन्छ ।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८१२:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

असोज २१ गते घटस्थापनासम्म यी ६ राशि हुनेहरुलाई अत्यधिक लाभै लाभ !