फेरि पनि नोरा फतेहीले इन्टरनेटमा लगाइन् आगो, लट्ठ परे सारा दुनियाँ

एजेन्सी : डान्सरबाट अभिनेत्री बनेकी नोरा फतेही पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। पछिल्ला दिनहरुमा उनले आफ्ना ह:ट फोटोहरु इन्टरनेटमा अपलोड गरी धमाका मच्चाउने गरेकी छिन्। हालै नोराले इन्स्टाग्राममा शूट पछाडीको केही बिटिएस भिडियो र तस्बिर शेयर गरेकी छिन्, जसमा अभिनेत्रीको लोभलाग्दो लुक देख्न सकिन्छ। उनको यस्तो रहरलाग्दो लुक देखेर फ्यानहरु तिर्मिर्याएका छन्।

लुकको कुरा गर्ने हो भने यी तस्बिरहरुमा नोरा ट्रेडिशनल बो:_ल्ड अवतार देखिएकी छिन्।

क्रिम कलर साइड कट लेहेङ्गामा उनले क्लिभेज कट ब्लाउज लगाएकी छिन्, जसमा उनको क्लिभेज स्पष्ट देख्न सकिन्छ।

उक्त लेहेङ्गासँगै उनले हेभी नेकलेस र कानमा इयररिङ म्याच गरेकी छिन्।

कामको कुरा गर्ने हो भने नोरा पछिल्लो पटक मुभी ‘भुज: द प्राइड अफ इन्डिया’ मा देखिएकी थिईन्, जसमा अजय देवगन, सोनाक्षी सिन्हा, शरद केलकरसँग अहम भूमिकामा देखिएकी थिईन्। फिल्म ओटिटी प्लाटफर्ममा रिलिज गरिएको थियो।

यस बाहेक हालै उनले माधुरी दीक्षितको बायोपिकमा अभिनय गर्ने इच्छा व्यक्त गरेकी थिईन्।

प्रकाशित : सोमबार, असोज ११, २०७८१८:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साराले लगाईन् अमिताभको आइकनिक फिल्मको डायलग भएको साडी , फ्यानले दिए यस्तो प्रक्रिया !