कस्तो रहला तपाईको आजको आर्थिक स्थिति ? हेर्नुहोस् आजको आर्थिक राशिफल !

आर्थिक पक्षको दृष्टिले आज केहि राशिलाई निकै शुभ रहेको छ । तर व्यापार व्यवसाय आर्थिक लेन देनमा केहि राशीलाई निकै सावधान रहन् भनिएको छ । हेर्नुहोस् राशिको भाग्य फल ।

मेष राशि
आवश्यक काम सोचे भन्दा छिटो पूरा हुनेछ। भाग्यको विजय हुनेछ। जिम्मेवारी काममा विश्वास बढ्नेछ। आर्थिक स्रोत बढ्नेछ। योजनाहरु फलदायी हुनेछन्। पारिवारिक काम व्यापारमा अगाडी बढ्नु हुनेछ । लाभ बढ्नेछ।

वृष राशि
रचनात्मक कामबाट लाभ हुनेछ। मिहिनेतले अगाडि बढ्नु हुनेछ । उद्यमशीलताको अवसर बढ्नेछ। महत्वपूर्ण व्यक्तिहरुसंग भेटघाट सम्भव छ। सम्मान र पदोन्नतिको अवसर मिल्नेछ।

मिथुन राशि
कार्य व्यवसाय सामान्य रहनेछ। सुविधाहरुमा जोड दिइनेछ। भौतिक सामान किन्न रुचि हुनेछ। आर्थिक लेन-देनमा सचेत हुनुहोस्। देखावटी पनमा मन लाग्न सक्छ। अनुशासन कायम रहनेछ।

कर्कट राशी
लाभको राम्रो संकेत छ। कममा तपाईको प्रभाव बढ्नेछ। तपाई अवसर हरुलाई पूजीकरण गर्न सक्षम हुनुहुनेछ। जनताको सहयोग प्राप्त हुनेछ। काम अनुकूलता हुनेछ। धेरै भन्दा धेरै लाभ प्राप्त गर्न सक्नु हुनेछ ।

सिंह राशी
आर्थिक मामिलाहरु क्रमशः सकारात्मक हुनेछन्। रोकिएको पैसा पाउन सकिन्छ। पदोन्नतिको अवसर हुनेछ। नाफामा ध्यान केन्द्रित राख्नुहोस्। करियर व्यवसाय फस्टाउनेछ।

कन्या राशी
कन्या राशी भएका मानिसको लागि लाभ आर्जनमा वृद्धि हुनेछ । अवसरहरुको सदुपयोग हुनेछ। यात्रा फलदायी हुनेछ। दीर्घकालीन योजनाहरु अगाडि बढ्नेछ । व्यापार व्यवसाय अनुकूलन हुनेछ।

तुला राशि
आम्दानी सामान्य रहनेछ। दिनचर्यामा ध्यान केन्द्रित रहनुहोस्। बजेट प्रभावित हुन सक्छ। साझेदारहरु सँग काम हुनेछ। व्यवसयमा जोड दिइनेछ। लेनदेनमा स्पष्टता बढाउनुहोस्।

वृश्चिक राशि
आर्थिक गतिविधिमा सक्रियता बढ्नेछ। आयको स्थायी स्रोत बन्न सक्छ। व्यापार मामिलामा तालमेल तेज रहनेछ। लेनदेनमा गतिविधि बढ्नेछ । मुद्धा मामिलाहरु विचाराधीन नराख्नुहोस्।

धनु राशि
आर्थिक पक्षय नियन्त्रण गर्नु होला । प्रतिस्पर्धीहरु बाट दबाब महसुस गर्न सक्नुहुन्छ। आय औसत भन्दा माथि रहनेछ। ठगहरुबाट बच्नुहोस्।

मकर राशी
कार्य तथा व्यापारले गति लिनेछ । व्यवसायमा लाभ र विस्तार योजनाहरुले गति लिनेछन्। आर्थिक मामिलाहरु अनुकूल रहनेछन्। रोकिएका कामहरुलाई अगाडि बढाउन सक्षम हुनुहुनेछ।

कुम्भ राशि
आर्थिक कारोबारमा सफलता मिल्नेछ । सरकारी काम सफलता पूर्ण गर्न सकिनेछ । व्यवसायमा लाभ राम्रो हुनेछ । काममा सहकर्मीको सहयोग प्राप्त हुनेछ ।

मीन राशी
आर्थिक काममा अगाडि बन्नुहुनेछ। नाफा राम्रो रहनेछ। भौतिक कुराहरुमा चासो बढ्नेछ । सहन गर्न सक्ने बानी प्रभावकारी हुनेछ। प्रगतिको शुभ संकेत  रहेको छ ।

प्रकाशित : आइतबार, असोज १०, २०७८१२:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माता दुर्गाको कृपाले यस हप्ता यी ५ राशिलाई हुनेछ अत्यन्तै शुभ !