बुध र शुक्र ग्रहको युती, यी ४ राशि रहनुहोस् निकै सावधान् !

भनिन्छ मानिसको बुद्धि ठिक भयो भने उसले जीवनमा धरै सफलता हासिल गर्न सक्छ । त्यसैले हरेक मानिसमा बुद्धिका देवता बुधको कृपा हुनु अन्यन्तै आवश्यक हुन्छ । सेप्टेम्बर २२, २०२१ मा बुध ग्रह आफ्नो राशि कन्या छोडेर तुला राशिमा प्रवेश गर्नेछ। तुला राशिमा उनको स्वामी ग्रह शुक्र पहिले देखि नै बिराज मान थिए । अब २२ सेप्टे बरमा तुला राशिमा बुध र शुक्रको युती हुनेछ । बुध ग्रह व्यापार भविष्यको कारक ग्रह मानिन्छ। त्यसतै शुक्र खुशी-सौन्दर्य-समृद्धिको कारक हो। जान्नुहोस् कुन राशिको लागी बुधको परिवर्तन र बुध-शुक्रको संयोजन हानि पुर्याउन सक्छ।

वृष राशि

यस राशी परिवर्तनको समयमा मेष राशिक मानिसलाई आर्थिक अभावको समान गर्न पर्ने हुन सक्छ । काममा साथी भाई सहयोग मिल्नेछ । सहयोग पश्चात पनि काम सम्पन्न हुनमा ढिलाई हुनेछ । पेट सम्बन्धि समस्याले सताउन सक्छ ।

सिंह राशि

सिंह राशि भएका  मानिसको लागि यस समयमा परिवारमा कलह बढ्ने छ । सन्तानको स्वास्थ्य समस्याले चिन्ता बढ्नेछ । मनमा नकारात्मक विचारको हावी हुनेछ । आर्थिक आभाव हुनेछ ।

कुम्भ राशी

यस राशी परिवर्तनको समयमा कुम्भ राशी भएका मानसिको लागि आर्थिक अभाव हुनेछ ।सामाजिक रुपमा अपमानित  हुन सक्नु हुनेछ । आमाको स्वास्थ्य चिन्ता बढ्नेछ । काममा सहकर्मीसँग विवाद हुन सक्छ ।

मीन राशि

दाम्पत्य जीवनमा  विवाद  बढ्ने छ ।  विश्वास गरेको  मित्रबाट धोका हुनसक्छ । काममा उच्च अधिकारीसँग विवाद  बढ्ने छ ।  बाबुको स्वास्थ्यमा समस्या आउन सक्छ ।   खर्च बढ्नेछ ।  आर्थिक अभाव  हुनेछ ।

प्रकाशित : सोमबार, असोज ०४, २०७८१२:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजबाट सुरु भयो सोह्र श्राद्ध, कुन मितिमा कुन तिथिको श्राद्ध पर्दछ, तिथि थाहा नभए के गर्ने ?