माल्दिभ्स पुगेकी अभिनेत्री अदिती देखीइन् बिकिनीमा, तस्बिर भाइरल हुँदै !

नेपाली सिनेमा क्षेत्रमा खासै नाम कमाउन नसके पनि सामाजिक सञ्जालमा ठुलो संख्यामा फ्यान फलोइंग भएको चर्चित अभिनेत्री अदिती बुढाथोकी यतिबेला माल्दिभ्स पुगेकी छिन् । त्यहाँबाट अभिनेत्रीले उनको केहि तस्बिर सार्वजनिक गरेकी छिन् । जुन सामाजिक सञ्जालमा अहिले निकै भाइरल भैरहेको छ ।

चर्चित नेपाली फिल्म ‘कृ’ बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री अहिलेको समयमा भारतमा बस्दै आएकी छिन् । अभिनेत्रीले केहि समय पहिले उनि दक्षिण भारतको एक फिल्ममा आफुले अभिनय गरेको र फिल्म चाडै रिलिज हुने भनेकी थिइन्। त्यस्तै केहि दिन पहिले अभिनेत्री अदिती अभिनित एक भारतीय म्युजिक भिडियो सार्वजनिक भएको थियो ।

अहिले अभिनेत्री अदितीको सामाजिक सञ्जाल हरुमा निकै चर्चा बढेको छ । किनकि अभिनेत्रीले उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा केहि तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अदिती बिकिनी रुपमा देखिकी छिन् ।


त्यहाँ पुगेर अभिनेत्रीले उनको हरेक क्रियाकलापको तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्रीलाई बिकिनी अवतारमा निकै सुन्दर तथा ह-ट देखिएको छ । फ्यानहरुको तस्बिरमा लगातार लाइक र कमेन्ट आइरहेको छ । पछिल्लो समयाम अभिनेत्रीलाई समाजिक सञ्जालमा फलो गर्नेको संख्या निकै बढेको छ । यतिबेलै अदितीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा १७ लाख भन्दा बढीले फलो गरेका छन् ।

तस्बिर श्रोत: अदिती बुढाथोकी

प्रकाशित : आइतबार, असोज ०३, २०७८११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टिकटक स्टार स्मारिका छिन् यति धरै सुन्दर, सार्वजनिक गरिन् यस्ता तस्बिरहरु ( १० तस्बिर सहित )