जीवनमा शुभ समय आउनु भन्दा पहिले मिल्छ यस्ता ७ संकेत, साक्षात महालक्ष्मीको आगमन हुन्छ घरमा

को धनी हुन चाहँदैन? धन मात्र धनकी देवी लक्ष्मीको कृपाबाट प्राप्त हुने धार्मिक मान्यता रहेको छ । ज्योतिष शास्त्र अनुसार यस्ता १० शुभ संकेतहरु छन्। जसले संकेत गर्दछ कि माता महालक्ष्मी तपाईको घरमा आउनुहुनेछ र तपाईलाई अपार धन प्राप्त हुनेछ। तपाई यसलाई राम्रो समयको संकेतको रूपमा विचार गर्न सक्नुहुन्छ। यस प्रकार रहेका छन्, शुभ समय आउनु भन्दा पहिले मिल्ने संकेत….

१- पहिलो संकेत: अचानक कालो कमिलाहरु तपाईको घरमा आउछन् र एक घेरा बनाएर बस्ने छन् जसतै खाना खान बसेको जस्तै गरेर यस्तो संकेत देखिएमा सम्झनुहोस् तपाईको घरमा लक्ष्मीको आवागमन हुन्दैछ ।

२- यदि तपाइको घरमा कुनै चराले आएर गुड  लगाउछ भने यसलाई शुभ संकेतको रुपाम लिन सकिन्छ । यो समझदा हुन्छ कि अब चाडै नै तपाईको घारम लक्ष्मीको आगमन हुँदैछ ।

३- यदि तपाईको दाहिने हत्केला लगातार चीलाएको छ भने सम्झनुहोस् यो पनि पैसा प्राप्तको शुभ संकेत हो।

४- धार्मिक मान्यता अनुसार भनिएको छ कि बिहान उठ्ने बित्तिकै शंखको आवाज सुनिन्छ र यदि यसैगरी साँझमा पनि सुनिन्छ, भने यो महालक्ष्मीको आगमनको संकेत हो।

५- यदि तपाई घार बाहिर जादै हुनुन्छ र कतै उखु देख्नु भयो भने यो धन प्राप्तिको संकेत हो ।

६- यदि तपाईको घर बाहिर आएर आटो कसेरो बस्छ भने संझनुहोस् कि तपाईको घारम चाडै लक्ष्मीको आगमन हुँदैछ ।

७- यदि तपाई घरबाट कतै बाहिर जादै हुनुन्छ भने बाटोमा कुकुरले मुखमा कुनै सहाकारी चिज लिएर हिडेको देख्नु भएको छ भने यो तपाईको लागि शुभ संकेत हुनेछ ।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि अशोज ३ गते आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !