भोलि असोज २ गते शनिबार कस्तो रहला तपाईको दिन राम्रो-नराम्रो, हेर्नुहोस् भोलिको राशीफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

व्यापार व्यवासायमा लाभ हुनेछ । रमाइलो लामो दुरीको यात्रा हुनेछ । घरमा शुभ कार्य हुनेछ । आर्थिक लेन-देनमा लाभ हुनेछ । पत्नीको अवास्थ्यको चिन्ता बढ्ने छ । आमाबाट लाभ हुनेछ ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

समय अनकुन हुनेछ । व्यापार व्यवसायमा उल्झाना आउनेछ । आलस्यता बढ्ने छ । शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ । प्रतिस्पर्धीसँग विवाद हुनसक्छ । सत्रु सक्रिया हुनेछ । पारिवारिक वातावरण रमणीय हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

खान पानामा विशेष ध्यान दिनुहोला । वाहनको प्रयोग गर्दा सावधानी अपनाउनु होला अन्यथा विवादमा फस्न सकिने छ । आकस्मिक धन खर्च बढ्ने छ। लामो दुरीको यात्राको सम्भावना रहेको छ । धार्मिक स्थलको भ्रमण हुनेछ । मन प्रसन्न हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

स्वादिष्ट भोजन हुनेछ । आफन्त तथा साथि भाइबाट नायाँ वस्त्र प्राप्त हुनेछ। आर्थिक स्थितिमा सुधार हुनेछ । नोकरी तथा व्यवसायमा समय अनकुल रहेको छ । नयाँ कामको थालनी नगर्नुहोला । अचनाक खर्चमा वृद्धि हुनसक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यापार विस्तारको लागि समय अनकुल रहेको छ। उचित स्थानमा धन खर्च हुनेछ । आर्थिक लाभ हुनेछ । काममा सहकर्मीसँग विवाद हुनसक्छ । क्रोधलाई नियन्त्रणमा राख्नु होला अन्यथा विवादमा फस्न सकिनेछ । नयाँ कामको थालनीको लागि समय अनकुल रहेको छैन ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

दिन शुख शान्ति पुर्वक बित्नेछ । नायाँ वस्त्र खरिद हुनेछ । कलात्मक क्षेत्रम रुची बढ्नेछ । व्यापारको लागी आजको दिन निकै शुभ रहेको छ। आर्थिक कारोबार सरल हुनेछ । घारम शान्तिको वातावरण हुनेछ । स्वास्थ्य राम्रो हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिन मध्यम फलादाही रहेको छ । शारीरिक तथा मानसिक स्फूर्तिको आभाव हुनेछ । घारमा कलहको वातावरण हुनेछ । व्यापारिक क्षेत्रमा मान हानिको सम्भावना रहेको छ । मध्याहन् पछी शारीरिक स्वास्थ्यमा सुधार हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दाम्पत्य जीवनमा आएको समस्याको समाधानको उपाय निस्किने छ । व्यवसाहीहरुको लागि समय अनकुल रहेको छ । आफन्त तथा साथि भाइसँगको सम्बन्ध सुमधुर हुनेछ । प्रतिस्पर्धी पराजित हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आफन्तबाट मन दुख्न सक्छ । स्वास्थ्य राम्रो हुनेछ । आर्थिक लाभ हुनेछ । पार्टी तथा समारोहमा सहभागी हुने अवसर मिल्नेछ । साथै उत्तम भोजन हुनेछ । नयाँ साथि बन्नेछन्। बाबुबाट शुभ समाचार मिल्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धार्मिक कार्यमा मन जानेछ । व्यापार व्यसायमा वातावरण अनकुल हुनेछ । दैनिक कार्य सहज हुनेछ । दिन आनन्दमय हुनेछ । दिउसो पछी आर्थिक लेन-देन नगर्नुहोला । सहकर्मीको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

धार्मिक तथा सामाजिक कार्यमा धन खर्च हुनेछ । आफन्तसँग विवाद हुनसक्छ । चोट पटकको सम्भावना रहेको हुँदा सचेत रहनुहोला। मध्यान्ह पछि रोकिएका काम पुरा हुनेछ । काममा सहज वातावरण हुनेछ । काममा उच्च अधिकारीको सहयोग प्राप्त हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दैनिक कार्य सहज हुनेछ । दिन आनन्दमय हुनेछ । दाम्पत्य जीवनमा आएको समस्याको समाधानको हुनेछ ।  मान हानिको सम्भावना रहेको छ । रमाइलो लामो दुरीको यात्रा हुनेछ । आर्थिक लेन-देनमा लाभ हुनेछ । घरमा शुभ कार्य हुनेछ ।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१७:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज असोज २ गते शनिबार कस्तो रहला तपाईको दिन शुभ-अशुभ, हेर्नुहोस् दैनिक राशिफल!