अभिनेत्री नोरालाई मुस्किल भयो वस्त्र सम्हाल्न, पटक-पटक कपडा समाउँदै तान्दै

बलिउड अभिनेत्री तथा मोडल नोरा फतेही सधैँ आफ्नो डान्सको कारण मात्र नभई आफ्नो बो-ल्डनेसको कारण पनि चर्चामा रहन्छिन्। अभिनेत्री आफ्नो फ्यानहरु सँग जोडिएको रहनको लागी सोशल मिडियामा धेरै सक्रिय छिन् । उनी प्राय: आफ्ना फोटोहरु र भिडियोहरु फ्यानहरु सँग सेयर गर्छिन्। अब फेरि एकपटक उनी आफ्नो बो-ल्ड शैलीका कारण चर्चामा आएकी छिन्।

अभिनेत्री यतिबेला बो-ल्ड शैलीमा मुम्बईको सडकमा देखिएकी छिन् । यतिबेला नोराको तसबीर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यस पटक भेने नोरालाई उनको बो-ल्डनेसले निकै समस्यामा पर्ने जस्तो देख्न सकिन्छ ।

तस्बिरमा देखेर यस्तो अनुमान लगाउन सकिन्छ कि अभिनेत्री यस पोशाकमा सहज महसुस गरिरहेकी छैनन् । तस्बिरमा नोरा विभिन्न पोज दिदै उनले लगाएको कपडा मिलाउदै देखिएकी छिन् । नोराले यतिबेला सेतो कलरको ड्रेसमा देखिएकी छिन् । यस ड्रेसमा नोरालाई निकै बो-ल्ड देखिएको छ ।

अभिनेत्रीले उनको यस लुकलाई पुरा गर्नको लागि हल्का मेकअप गरेकी छिन् । र कपाललाई खुला छोडेकी छिन् । अभिनेत्रीले कानमा गोल्डेन कलरको रिंग लगाएकी छिन् ।

यो लुकमा नोराले आफ्नो इन्स्टाग्राम स्टोरीमा केहि भिडियोहरु पनि सेयर गरेकी छिन्। यसमा एउटा भिडियोमा उनी ऐनाको अगाडि उभिएर बिभिन्न पोजमा सेल्फी लिइरहेकी छिन्, जबकि उनको बाँकी भिडियोहरुमा उनी कारमा बसेर डान्स मुभ गरिरहेकी छिन्। यतिबेला अभिनेत्रीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

तस्बिर  श्रोत: नोरा फतेही इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१२:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राज कुन्द्रा अ-श्लील भिडियो काण्ड: शिल्पाको ताजा बयान पति राजको कामको बारेमा थाहा थिएन !