भोलि भदौ ३१ गते बिहिबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस् भोलिको राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

कुनै पनि विवादित काममा नलाग्नु होला । व्यवसाहिक स्थलको काममा सचेत रहनु होला अन्यथा विवादमा पर्न सकिनेछ । भाग्यले साथ नदिएको अनुभव हुनेछ । कार्य सम्पादनमा ढिलाई हुनेछ । पारिवारिक वातारण सुखद हुनेछ ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउनेछ । नयाँ कामको थालनीको लागि समय उचित रहेको छैन । बोलीमा संयमता अपनाउनु होला । अन्यथा विवादमा पर्न सकिनेछ । काममा सहकर्मीको सहयोग मिल्नेछ । उत्तम भोजन हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दिन आनन्दमय हुनुको साथै दिन रमाइलोमा बित्नेछ । मित्रहरु सँग रमाइलो यात्रा हुनेछ । नयाँ स्थान घुम्नुको साथै नयाँ वस्त्र प्राप्त हुनेछ । खर्च बढ्ने छ । मनमा अनेक विचार आउने छ । नकारात्मक कामबाट टाढा रहनु होला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

व्यवसायमा समय अनुकुल हुनेछ । माइतीबाट शुभ समाचार मिल्नेछ । पारिवारिक वातावरण रमाइलो हुनेछ । अचानक धन लाभ हुनेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । बौद्धिक चर्चा चल्नेछ । मन सम्मान बढ्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

प्रेमी प्रेमिकाको लागि सामय अनकुल रहेको छ । बोलीमा बिचार पुर्याउनु होला । अन्यथा विवादमा परिने छ । पेट सम्बन्धि समस्याले सताउने छ । पारिवारिक वातावरण रमणीय हुनेछ । व्यवसायमा लाभ हुनेछ । मन प्रसन्न हुनेछ ।

शारीरिक तथा मानसिक रुपमा सिथिल अनुभव हुनेछ । सामाजिक रुपमा अपमान हुन सक्छ, सचेत रहनु होला । धन हानि हुनेछ । कार्य असफलताको कारण मन खिन्न हुनेछ । सन्तान चिन्ता बढ्ने छ । यात्रामा समस्य आउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कामको थलनिको लागि समय उचित रहेको छ । प्रिय मित्रसँग भेट हुनेछ । भाग्य वृद्धिको सम्भवना रहेको छ । सामाजिक रुपमा मान सम्मान बढ्नेछ । मध्यान् पछी मन उदास हुनेछ । शारीरिक रुपमा अस्वस्थ अनुभव हुनेछ । परिवारमा कलह बढ्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

काम समयमा सम्पन्न नहुदा हतास बढ्नेछ । कुनै पनि महत्वोपूर्ण निर्णय नलिनु होला । परिवारमा कलह बढ्ने छ । तर दिनको मध्यान् पछी समय अनकुल हुनेछ । भाइ बहिनि संगको सम्बन्ध सुमधुर हुनेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन शुभ फलदाहि रहेको छ । कार्य सिद्धि हुनुको साथै धन प्राप्ति हुनेछ । शारीरिक तथा मसिसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । यात्राको सम्भावना रहेको छ । मध्यान्न पछी मनमा दुबिधा बढ्नेछ । अनावस्यक ठाउँमा धन खर्च हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बोलीको कारण समस्यामा पर्न सकिनेछ । क्रोध बढ्ने छ त्यसैले कुनै पनि विवादमा नपर्नु होला । मन बिचलित हुनेछ । दिउसो पछी जोस जागर बढ्ने छ । पारिवारिक वातावरण आनन्दमय हुनेछ । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दिन हरेक हिसाबले लाभदायक रहेको छ । सामाजिक कार्यमा बढी सक्रिय भइने छ । फलस्वरूप सामाजिक मान सम्मान बढ्ने छ । वैवाहिक जीवन शुखद हुनेछ । आमाको अवास्थ्यामा समस्या आउन सक्छ । खर्च बढ्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दिन शुभ तथा लाभदायक रहेकोछ । परोपकारी काममा सहभागी भइने छ । व्यापार वृद्धि हुनुको साथै लाभ हुनेछ । व्यापारको कारण यात्राको सम्भावना रहेको छ । काममा सहकर्मीको सहयोग मिल्नेछ । मन प्रसन्न हुनेछ ।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१७:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज भदौ ३१ गते बिहिबारको आर्थिक राशिफल, कस्तो छ तपाईको आजको आर्थिक स्थिति ?