भारतीय टिभी सिरियल ‘उतरन’ बाट चर्चामा आउन सफल टिभी अभिनेत्री रश्मि देसाई कुनै न कुनै कारण चर्चामा आउने गरेकी छिन् । पछिल्लो समय बिग बोस सिजन १३ बाट रश्मिले धरै चर्चा पाउन सफल भएकी थिइन् । बिग बोसको घरमा रश्मिलाई दिवंगत अभिनेता सिद्धार्थ शुक्लासँग धरै पटक झगडा गरेको देखिएको थियो । जब रश्मि बिग बोसको घरबाट बाहिरिएकी थिइन् । त्यस समय देखि उनको चर्चा झनै बढेको छ ।
पछिल्लो समय रश्मि समाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । अहिले रश्मि सामाजिक सञ्जालमा उनको ह-ट तथा शुन्दर तस्बिर पोस्ट गरेर सबैको ध्यान उनि तिर आकर्षित गरेकी छिन् । यतिबेला अभिनेत्री केहि तस्बिर सार्वजनिक गरेकी छिन् । उक्त्त तस्बिर अहिले निकै भाइरल भैरहेको छ । अभिनेत्रीको फ्यानहरु यतिबेला उनको तस्बिर तथा भिडियोको पर्खाइमा हुने गर्दछन् ।
रश्मिले फेरी एक पटक यस्ता तस्बिर पोस्ट गरेकी छिन् । जसलाई देखेर उनका फ्यानहरु उनि प्रति मोहित भएका छन्।
यतिबेला रश्मिले सेयर गरेको तस्बिरमा उनका लाखौ फ्यानहरुले लाइक तथा कमेन्ट गरेका छन् ।
तस्बिर श्रोत: रश्मि देसाई