अभिनेत्री गरिमाले सार्वजनिक गरिन् उनको छोरीको तस्बिर, लेखिन् यस्तो सन्देश !

नेपाली सिनेमा क्षेत्रको सालिन अभिनेत्री गरिमा पन्त यतिबेला उनको श्रीनाको साथमा अमेरिका बस्दै आएकी छिन् । अभिनेत्रीले नेपाली फिल्म क्षेत्रमा जीवन्त अभिनय गरेकी छिन् । अहिलेको समयमा अभिनेत्री गरिमा पन्तको अभिनयलाई मन नपराउने सायदै कमै होलान ।

केहि समय पहिले आमा बनेकी अभिनेत्री गरिमाले छोरीलाई जन्म दिएकी हुन् । त्यस समयमा अभिनेत्रीलाई सामाजिक सञ्जालहरुमा बधाई दिनेको ओइरो लागेको थियो । यतिबेला अभिनेत्री गरिमाले उनको छोरीको सुन्दर तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्री गरिमाको छोरीलाई एकदमै सुन्दर देखिएको छ।

अभिनेत्री गरिमाले तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छिन् । ‘कति अनुभुति यस्तो हुदो रैछ , जस्लाइ शब्दमा उतार्न शब्दकै अभाब पर्दोरैछ’ यतिबेला अभिनेत्रीले तस्बिर सार्वजनिक गरेको केहि समयमा नै तिन हजार भन्दा बढीले लाइक गरिसकेका छन् ।

 

प्रकाशित : मङ्गलबार, भदौ २९, २०७८१३:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टिकटक स्टार उषा उप्रेतीको लोभलाग्दो जवानी, सार्वजनिक गरिन् यस्ता तस्बिर (१० तस्बिर सहित)