बलिउड अभिनेता शाहरुखको घर कुनै राजमहल भन्दा कम छैन, हेर्नुहोस् तस्बिर सहित

बलिउड अभिनेता शाहरुख हरेक समय चर्चामा रहन्छन् । उनको संसार भरमा फ्यान फलोइंग रहेको छ । सबैजना उनको अभिनयमा पागल हुन्छन् । सबैलाई थाहाछ कि शाहरुख खान यस स्थान सम्म पुग्न उनको कडा मेहनत रहेको छ । आज उनको साथमा हरेक सुबिधा छ । अभिनेतासँग भएका सबैभन्दा बढी चर्चामा रहने चिज भनेको उनको घर हो । मुम्बई घुम्न आउने हरेक मानिस उनको घर हेर्न चाहन्छन् । उनको यो घरको मुल्य ३५० करोड भन्दा बढि रहेको बताइएको छ। आज हामि यस पोष्ट मार्फत शाहरुखको घरको विभिन्न स्थान देखाउने छौँ ।

शाहरुख खान सन् २००१ मा आफ्नो परिवारको साथ मन्नत गए। त्यतिबेला घरमा कुनै विशेष सुविधा थिएन तर बिस्तारै गौरी खान र डिजाइनर कैफ फकीह सँग मिलेर घरलाई एक आलेसाने बंगलामा परिणत गरेका थिए । शारुखाले एक अन्तर्वार्तामा भनेका थिए । उनले जीवनमा गरेको कठिन काम मध्ये घर खरिदा गर्नु पनि एक हो । खबर अनुसार शाहरुखा खानले यस घरलाई सन २००१ मा १३ करोडमा किनेका थिए ।

प्रकाशित : बुधबार, भदौ २३, २०७८१६:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग-म्भीर प्रश्न: के राति ३ बजे डाक्टरलाई बोलाएको भए बाच्न सक्थे सिद्धार्थ शुक्ला ?