फोटो ग्राफरले ऐश्वर्याको यस्तो तस्बिर खिच्दा अभिषेक रिसाएर लगाए डिलिट गर्न!

अभिषेक बच्चन यतिबेला एक फोटो ग्राफर प्रति निकै भड्केका छन् । कारण हो त्यस फोटो ग्राफरले ऐश्वर्याको तस्बिर लिएका थिए । एक कार्याक्रमा जाने क्रममा जब अभिनेत्री गाडीमा चढ्ने क्रममा एक फोटो ग्राफर उनको तस्बिर कैद गर्छन् । यसै तस्बिरको विषयलाइ लिएर अभिनेता उक्त्त फोटो ग्राफरसँग रिसाउछन् ।

वास्तवमा यो केस एक पटक अभिनेत्री उनको श्रीमानको साथमा प्रसिद्ध फेसन डिजाइनर मनीष मल्होत्राको घरबाट बाहिर निस्कदै थिए । त्यसै क्रममा घर बाहिर मिडियाका मानिसहरु उपस्थित भैसकेका थिए । यस क्रममा ऐश्वर्याले नीलो डेनिम छोटो पोशाक लगाएको थिइन् । जसमा उनी धेरै सुन्दर देखिएकी थिइन्। जब उनी कारमा बस्न थालिन त्यस सममा क्यामेरा मनले उनको तस्बिर लिन सुरु गरे त्यस समयमा क्यामेरामा कैद भएका अभिनेत्री ऐश्वर्याका तस्बिर कतिपय गलत एंगलमा पनि कैद भएका थिए ।

त्यस समयमा कारमा बसिरहेका अभिनेता अभिषेक बाहिर आएर फोटो ग्राफरलाई फोटो हटाउन भन्छन् । तर पनि अभिनेत्रीको त्यस समयमा कैद भएक तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन् । त्यसपछी अभिनात्रीको त्यस तस्बिरलाई लिएर सामाजिक सञ्जालमा निकै ट्रोल बनाएको छ ।

यो पहिलो पटक भने हैन अभिनेत्रीहरुको यस्तो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको, यस भन्दा पहिले सोनम कपूर देखि प्रियंका चोपडा सम्म उनीहरु आफ्नो पोशाकको कारण ट्रोल बानेका थिए ।

प्रकाशित : सोमबार, भदौ २१, २०७८१३:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मौनीले गरिन् सम्पूर्ण हद पार, शर्टको सबै बटम खोलेर हातले व-क्ष स्थल छोप्दै देखिइन् यस्तो अवस्थामा!