गर्भावस्थामा रहेकी अभिनेत्री ऋचाले कमेडी च्याम्पियनबाट लीइन् बिदा!

नेपाली सिनेमा क्षेत्रको चर्चित अभिनेत्री ऋचा शर्मा अहिलेको समयको चर्चित रियालिटी शो कमेडी च्याम्पियन सिजन २ बाट बाहिरिएकी छिन् । अभिनेत्री यतिबेला गर्भावस्थामा छिन् । अभिनेत्री आम बन्ने मिति नजिकिदै गर्दा उनले शो छाडेकी हुन् । उत्कृष्ट ३ प्रतियोगी हुँदासम्म निर्णायकको भिमिकामा देखिएकी अभिनेत्री ऋचा अब भने आगामी फाइनल शोमा भने नदेखिने भएकी हुन् ।


कमेडी च्याम्पियनको सञ्चालकका अनुसार शोको फाइनल आगामी २ हप्ता पछी हुने भनिएको छ । अभिनेत्रीले भनिन् ‘अब शोको फाइनल मितिमा डाक्टरले मलाई आमा बने मिति दिएको छ ।’ ऋचा शर्माले थप भनिन् ‘त्यसैले म शोमा उपस्थित हुन् नसक्ने भए डक्टर लगाएत अन्यको सल्लहा अनुसार मैले शो छोड्न लागेकी हु । अहिलेको समयमा म शोमा सहभागी भएपनि फाइनलमा भने हुने छैन।

प्रकाशित : आइतबार, भदौ २०, २०७८११:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शहनाजको अधुरो प्रेम कथा, वास्तविक जीवनमा कस्तो थियो यो जोडी ?