प्रचण्डको नातिनी स्मीता दाहाल हिन्दी गीतको म्युजिक भिडियोमा रोमान्स गर्दै, भिडियो सहित!

नेकप माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नातिनी तथा नेपालि सांगीतिक क्षेत्रको नव गायिका स्मीता दाहालले एक हिन्दी गीत गाएकी छन् । गित यतिबेला सामाजिक सञ्जाल युटुबमा सार्वजनिक भैसकेको छ । गीतको बोल रहेको छ ‘इबादाद बन गे हो।’

यतिबेला नेपालि राजनीति क्षेत्रको जल्दाबल्दा नेताको नातिनीले हिन्दि भाषाको गित गएकी छिन् । जुन  भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भैरहेको छ । यतिबेला मानिसहरु विभिन्न किसिमको प्रश्न गरिहेका छन् । एक नेपाली जनताको प्रतिनिधित्वो गर्छु भन्ने नेकपा माओवादीक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नातिनीले हिन्दि गित गएकी छिन् ।

यतिबेला गीतमात्र सार्वजनिक नभई उक्त्त गीतको म्युजि भिडियो पनि  सर्वाजनिक भएको छ । म्युजिक भिडियोमा प्रचण्ड नातिनी स्मीता दाहालले एक भारतीय मोडलसँग रोमान्स गरेकी छिन् ।

भिडियो नेपालको विभिन्न स्थान र  हिउमा खिचिएको छ ।  भिडियो स्मीताले आजै मात्र सार्वजनिक गरेकी हुन् । यतिबेला भिडियो १५ हजार भन्दा  बढीले हेरिसकेका छन् ।

तस्बिर श्रोत: स्मीता दाहाल इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, भदौ १८, २०७८१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिद्धार्थ शुक्ला र सुशान्त सिंह राजपूतबीच थियो यस्तो समानता, थियो दुईबीच मित्रता!