सलमान खान र ऋतिक रोशन
मानिसहरुलाई बलिउड पार्टीको तस्बिर हेर्न निकै उत्सुक्ता हुने गर्दछ । फ्यानहरु जान्न चाहन्छन् बलिउड अभिनेता तथा अभिनेत्री उनीहरु पार्टीहरुमा के गर्छन्। केहि समय पहिले मात्र सामाजिक सञ्जालमा भाइरल भएको यो तस्बिर हेर्नुहोस् । तस्बिरमा बलिउडक दुई अभिनेता सलमान खान र ऋतिक रोशन रहेका छन् । तस्बिरमा देख्न सकिन्छ ऋतिकले हातमा चुरोट समाएका छन् । तस्बिर हेर्दा यो भन्न सकिन्छ कि यी दुबै अभिनेता नसामा लिप्त भएका छन् ।
शाहरुखलाई सम्हाल्दै सन्जय दत्त
यो तस्बिर एक पार्टीको हो जहाँ दुवै अभिनेता नसामा लिप्त भएका छन् । तस्बिरमा देखिएको उनीहरुको अवस्था र आखाँबाट थाहापाउन सकिन्छ। तर तस्बिरमा हेर्दा शाहरुखले धरै नसा गरेको कारण सन्जय शाहरुखलाई हात समातेर सम्हाली रहेका छन् ।
करिना कपूर
सबैजना अभिनेत्री करिना कपूर पार्टी भनेपछि निकै चासो राख्छन् । यस्तैमा केहि समय पहिले करिनाको एक तस्बिर भाइरल भएको थियो जहाँ अभिनेत्री नसामा लिप्त भएकी थिइन् । तस्बिरमा उनको आखाँबाट नै थापाउन सकिन्छ । त्यस समयमा करिना यस्तो अवस्थामा देखिएकी थिइन् जहाँ उनले आफुलाई सम्हाल्न सकेकी थिइनन् ।