भारितिया सिर्यल ‘ये रिश्ता क्या कहलाता है’ पछिल्लो १२ बर्ष देखि सबैमाज लोक प्रिय बन्दै आएको छ । मानिसहरु आज पनि शोलाई मन पराउँछन् र शो का हरेक पत्रलाई माया गर्छन् । फ्यानहरुको यो माया सामाजिक सञ्जालमा देख्न सकिन्छ । अब यस्तो समाचार बाहिर आउँदैछ कि शोमा एक ठूलो फेरबदल हुने छ।
यस शोका निर्माताले अब शोलाई पूर्ण रुपाम परिवर्तन गर्ने सोच बनाएका छन् । अहिले यस्तो खबर बहिरेको छ कि अब शोको मख्य पात्रलाई शोबाट बिदा गरिदै छ ।
टेली चक्करको रिपोट अनुसार हालै सितर र कार्तिक एकजुट भएका छन्। कार्तिक र सीरतको विवाह पछी अब निर्माताहरु शोमा केहि ठुलै परिवर्तन गर्ने योजन बनाइरहेका छन् । रिपोर्टको नुसार यसै बिचमा मुख्य भूमिकामा रहेका कलाकार मोहसिन खान शोबाट बाहिरदै छन् ।
मोहसिन खान शोमा बिगत ५ वर्ष देखि शोको एक हिस्सा बन्दै आएका थिए । शोमा उनको भूमिकालाई मानिसहरुले निकै रुचाएका थिए ।अब मानिसहरु अचम्ममा पर्ने छन् किन मोहसिन खान शो ‘ये रिश्ता क्या कहलाता है’ छोडिरहेका छन्? वास्तवमा अब शोमा एक ठुलो परिवर्तन आउदै छ । तेसपछी शोक सम्पूर्ण कलाकार बुढा देखिने छन् ।