माधुरी दीक्षितबाट टाढा भएपछि निकै टुटेका थिए संजय ,पहिलो श्रीमतीको यस्तो खुलासा ! 

संजय दत्तले ऋचा शर्मासँग १९८७ मा बिहे गरेका थिए। तर माधुरी दीक्षितसँग फिल्म साजनको क्रममा उनको अफेयरको चर्चा भएको थियो। संजयले  ऋचासँग दुरी बढाएपनि ऋचालाई  छोड्न चाहन्थेनन्। यधपी संजय माधुरीको मायामा पागल थिए। तर अभिनेतालाई गिराफ्तार गरेपछि सबै कुरा बद्लिएको थियो। माधुरी संजयसँग दुरी बढाएकी थिइन्। एक अन्तर्वार्तामा ऋचाले बताएकी थिइन् ,” माधुरी दीक्षितले छोडेर गएपछि उ निकै टुटेको थियो।  हरेक व्यक्तिको जीवनमा भावनात्मक लगाव हुन्छ। त्यसरी नै संजयलाई माधुरीसँग भएको थियो। तर जान उनले छोडिन तब संजय निकै टुटेका थिए। ”

ऋचाको यो कुराले संजयको हालत प्रष्ट थाहा पाउन सकिन्छ। साथै उनी पनि यही पीडाबाट गुज्रीरहेकी थिइन्।  माया बसेर विछोड भएपछि जो कोहिलाई पनि पीडा हुन्छ। जसबाट निक्लन निकै कठिन हुन्छ।

प्रकाशित : शनिबार, भदौ ०५, २०७८१३:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ज्याकलिनको खुलासा ,” म विवाह नगरी बच्चा जन्माउन चाहन्छु! “