नेपाली नायिका अदिति समुन्द्र किनारामा देखिईन यति ह-ट [हेर्नुहोस् तस्विर सहित ]

काठमाडौँ, अभिनेत्री तथा मोडल अदिति बुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् । चलचित्र ‘कृ’ बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी अदिति बुढाथोकीले त्यसपछि कुनै पनि चलचित्रमा साइन गरेकी छैनन्।

तर उनी विभिन्न ब्राण्डको फोटोसुट तथा प्रमोशनमा भने व्यस्त छिन्। नायक अनमोल केसीको जोडी बनेर फिल्म ‘कृ’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अदितिको फ्यान फलोइंग राम्रो रहेको छ।

नायिका बुढाथोकी सामाजिक संजालमा प्राय आफ्नो बो-ल्ड तथा बि-किनी  तस्विर शेयर गरिरहन्छिन् ।

हालै उनले समुन्द्रमा किनारामा खिचाईएको बि-किनी तस्विर शेयर गरेकी छिन् जसमा उनी विन्दास मुडमा देखिएकी छिन् । बढी जसो मुम्बईमा नै बस्ने नायिका अदितिले भारतीय म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन्।

प्रकाशित : शनिबार, भदौ ०५, २०७८१३:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिषेकको यस्तो हर्कतको कारण ऐश्वर्याले २ दिन राखेकी थिइन् कोठाबाहिर