के कट्रिना र विक्की कौशलले वास्तवमै इन्गेजमेन्ट गरेका हुन् त? सार्वजनिक भयो वास्तविकता!

बलिउड अभिनेता विक्की कौशल र कट्रिना कैफको प्रेम चर्चाले अहिले सामाजिक सञ्जाल तताएको छ । यस्तो अवस्थामा पछिल्लो दिनहरुमा कट्रिना कैफ र विक्की कौशलको इन्गेजमेन्टको खबरले सबैलाई चकित बनायो।

बलिउड अभिनेता विक्की कौशल र कट्रिना कैफको प्रेम चर्चाले लामो समय देखि सामाजिक सञ्जाल तताएको छ । पछिल्लो केहि दिन देखि सामाजिक सञ्जालमा विक्की कौशल र कट्रिनाको इन्गेजमेन्टको खबरले सबैलाई चकित बनाएको छ । यस समयमा फ्यानहरु चकित भएका छ ।

यस समयाम फ्यानहरु सोचीरहेका छन्, बिना कुनै जनकारी कसरी यस्तो भयो । यस समयमा कट्रिना र विक्की कौशलाई फ्यानहरुले बधाई दिन थालेका छन् । तर हालै अभिनेत्री  कट्रिनाले यस खबरको खण्डन गर्दै सामाजिक सञ्जालमा यस्तो  झुटो खबरको पछी नलाग्न भनेकी छिन् । कट्रिनाको यस खबर पछी फ्यानहरुको उत्साह स्तर पनि थोरै घटेको छ।

भएको छैन यो जोडीको इन्गेजमेन्ट
भारतीय मिडियाको अनुसार अहिले सम्म अभिनेता विक्की कौशल र कट्रिनाको इन्गेजमेन्ट भएको छैन । यस खबरलाई अभिनात्रीले अस्विकार गरेकी छिन् । साथै अभिनेत्रीले भनिन् कि यस्ता सबै समाचार झूटा छन्। यतिबेला विक्की कौशलको भनाई पनि सार्वजनिक भएको छ । यी दुइ जोडीको सम्बन्ध जस्तो भए पनि अहिले यो कुरा स्पस्ट भएको छ, कि अहिले विक्की कौशल र कट्रिनाको इन्गेजमेन्ट भएको छैन ।

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८१५:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अक्षय कुमारलाई लाग्यो ठुलो झड्का: रिलिज भएकै दिन एचडी प्रिन्टमा लिक भयो फिल्म ‘बेलबटम’!