कृष्ण जन्माष्टमीको दिन यसरी सजाउनुहोस् मुर्ति, हुनेछ हर मनोकामना पुरा!

हिन्दु धर्ममा कृष्ण जन्माष्टमीको विशेष महत्व मानिन्छ। कृष्ण भक्तहरु यस पर्वलाई धूमधाम सँग मनाउँछन्। धार्मिक मान्यता अनुसार भगवान कृष्णको जम्न भाद्र कृष्ण पक्षको अष्टमी तिथिमा भएको थियो र यस दिनलाई कृष्ण जन्माष्टमी भनिन्छ।


आगामी ३० अगस्टमा परेको छ जन्माष्टमी
कृष्ण जन्माष्टमीको दिन भक्तहरु मध्यरात सम्म जाग रहेर भगवान कृष्णको जप, ध्यान गर्ने र भजन गाउने गर्दछन् । यसरी रातको १२ बजेसम्म बस्ने प्रचलन रहेको छ । किनकि भगवान कृष्णको जन्म रातिको १२ बजे भएको थियो । यस वर्ष यो महोत्सव सोमबार, अगस्ट ३० तारिकको दिन परेको छ । यस भन्दा पहिले आज हामि यस पोस्ट मार्फत भगवान कृष्णको मुर्ति कसरी सजाइन्छ भन्ने बारेमा बताउने छौँ । हिन्दु धर्ममा कृष्णको अवतार भगवान विष्णुले लिएको मान्यता रहेको छ ।

सम्पूर्ण सिंगारमा खुशी हुनेछन् कृष्ण
यो विश्वास छ कि जन्माष्टमीको दिनमा भगवान श्रीकृष्णको मुर्तिमा विधि पुर्वक सम्पूर्ण सिंगार गर्नु पर्छ । जसकारण  भगवानको कृपा मिल्छ। जसरी घरमा एक बच्चाको जन्म दिनमा गर्नु हुन्छ तेसैगरी कृष्ण जन्माष्टमीको दिन हरेक हिन्दुहरुको घरमा तयारी  हुने गर्दछ । तर यसको लागि केहि कुराको ध्यान दिनुपर्ने हुन्छ ।

यदि तपाई जन्माष्टमीमा श्री कृष्णको मन्दिर सजाउने तयारी गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले कृष्णको हातमा बाला लगाइदिने, एक धनुष र गदा मुर्तिको छेउमा राखिदिने जसले मन्दिरको पनि सोभा बढ्ने छ । भगवान कृष्णलाई दहि, मह,मिश्री चढाउने यी सबै चिज कृष्णलाई धरै मनपर्ने चिज हुन् ।

प्रकाशित : मङ्गलबार, भदौ ०१, २०७८१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कन्या राशिमा बुध ग्रहको राशि परिवर्तन,कन्या राशिको चम्किदैछ भाग्य !