एक राजनीतिक नेताको छोरीको यस्तो रुप, हेर्नुहोस् तस्बिर सहित!

बलिउडमा यस्ता धरै अभिनेता तथा अभिनेत्रीहरु छन् जसको परिवारका सदस्य कोहि पनि बलिउडमा छैनन् । तर उनको परिवार अन्य क्षेत्रहरुमा प्रसिद्ध छन् । तेस्तै बलिउड क्षेत्र भन्दा बाहिरको परिवारबाट आएर बलिउडमा जादु चालाउने अभिनेत्रीमा पार्छिन् नेहा शर्मा, नेहा शर्मा एक राजनीतिक परिवारबाट बलिउडमा आएकी हुन् । एक राजनीतिक गर्ने परिवारबाट आएकी भए पनि नेहा फिल्म तथा सामाजिक सञ्जालमा निकै खुलेर प्रस्तुत हुनेगरेको पाउन सकिन्छ।

बलिउडमा यस्ता कलाकारहरु छन् जो  बाहिरबाट आएका छन् र बलिउडमा नाम कमाउन सफल भएका छन् । नेहा पनि बिहारको भगलपुरबाट माया नगरीमा आएकी छिन् । अहिले उनले आफ्नो फरक पहिचान बनाउन सफल भएकी छिन् । नेहा बिहार को एक प्रसिद्ध परिवार बाट आएकी हुन् ।

लिउड अभिनेत्री नेहा शर्मा भारतको बिहारको कांग्रेस नेता अजित शर्माकी छोरी हुन्। नेहा उनको बाबुलाई राजनीतिमा सहयोग गर्दै आएकी छिन्  । राजनीति प्रचार प्रसार देखि सभा समारोहमा उनको बाबुको साथमा सहभागी हुन्छिन् ।

पछिल्लो समयमा नेहालाई सामाजिक सञ्जालमा सक्रिय पाउन सकिन्छ । अहिले नेहाको तस्बिर जब-जब सामाजिक सञ्जालमा आउछ, भाइरल हुन कति पनि समय लाग्दैन ।

नेहाले आफ्नो अभिनय यात्रा सन २००७ मा तेलुगु फिल्म ‘चिरुथा’ बाट शुरू गरेकी थिइन् । नेहाको बलिउडमा पहिलो फिल्म ‘क्रुक’ हो। उनी यस फिल्ममा इमरान हाशमीको साथमा देखिएकी थिइन्। यस फिल्ममा नेहाको अभिनयलाई दर्शकले रुचाएका थिए ।

यतिबेला नेहाको यी तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् । फ्यान हरुबाट उनको तस्बिरमा सकारात्मक-नकारात्मक दुबै प्रतिक्रिया आइरहेका छन् । तस्बिरमा नेहालाई केहि फ्यानहरुले माया देखाई रहेका छन् भने केहि फ्यानहरुले उनको राजनीतिमा सहभागीता र उनले सार्वजनिक गरेका तस्बिर सँग तुलना गरिहेका छन् ।

प्रकाशित : मङ्गलबार, भदौ ०१, २०७८१२:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

इन्डियन आइडल बनेका पवनदिप राजनले यस भन्दा पहिलेनै जितिसकेका छन् रियालिटी शो!