टिभी उद्योगमा सबैभन्दा बो-ल्ड तथा सफल अभिनेत्री निया शर्मा टिभी शो ‘जमाई राजा’ बाट चर्चामा आएकी हुन् । उनी सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् र प्राय: उनको बो-ल्ड तस्बिर र भिडियोहरु पोस्ट गरिरहन्छिन् । हालै अभिनेत्रीले केहि नयाँ तस्बिर सर्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको तस्बिर हेरेर यो तस्विरलाई अहिलेसम्म कै बो-ल्ड तस्विर मान्न सकिन्छ।
नियाले सार्वजनिक गरेको तस्बिरमा उनि बिना ब्रामा देखिएकी छिन् । तस्बिरमा उनले पिंक कलरको ज्याकेट लगाएकी छिन् । अभिनेत्रीले आफ्नो लुकलाई पुरा गर्नको लागि क्रप सेतो कलरको पाइन्ट लगाएकी छिन् ।
नियाले तस्बिरलाई पूर्णता दिनको लागि गलाम ब्रेसलेट पनि लगाएकी छिन्। योसंगै उनले जीन्ससँग मिल्दो सेतो हिल लगाएकी छन्।
यस तस्बिर हेर्दा निया शर्मा कुनै सान्दार होटलमा छिन्, भन्ने अनुमान लगाउन सकिन्छ । तस्बिरमा नियाले रातो सेतो बुट्टेदार वान पिस लगाएकी छिन् साथै कपाललाई खुल्ला छोडेकी छिन् र ड्रेसलाई पूर्णता दिनको लागि सेतो जुत्ता लगाएकी छिन् ।
तस्बिरमा निया शर्मालाई समुन्द्रको किनारामा देख्न सकिन्छ । यो तस्बिर अभिनेत्रीले उनको सामाजिक सञ्जालमा केहि दिन पहिले पोस्ट गरेकी थिइन् । तस्बिरमा उनी अभिनेता रवी दुबेको साथमा देखिएकी छिन् ।
पछिल्लो समयमा सामाजिक सञ्जालमा निया धरैनै सक्रिय पाउन सकिन्छ । अहिले जब नियाको तस्बिर सामाजिक सञ्जालमा आउछ, भाइरल हुन कत्ति पनि समय लाग्दैन ।