ऋषि धमला पत्नी एलिजाको यस्तो अनौठो रुप, हेर्नुहोस् तस्बिर सहित!

अभिनेत्रीहरुले लगाएको कपडालाई  लिएर विभिन्न प्रश्न गर्ने ऋषी  धमला पत्नी एलिजा अमेरिका पुगेर बि-किनी अवतारमा देखिएकी छिन्।  पछिल्लो सामयमा पत्रकार ऋषी धमलाले अभिनेत्री र मोडलहरुलाई आफ्नो  कार्यक्रम बोलाएर सोधेको प्रश्नले निकै विवाद भएको थियो ।  ऋषिले अभिनेत्रीहरु यस्ता प्रश्न गरेका छन् जुन् एकदमै अनौठो छ । केहिसमय पहिले अभिनेत्री रेखा थापालाई ऋषिले सोधेको प्रश्नले दुई  बिचमा निकै चर्का-चर्कि भएको थियो ।

केहिसमय पहिले ऋषि धमलाले उनको पत्नी एलिजा गौतमलाई अभिनेत्रीको भूमिकामा एक फिल्म निर्माण गरे जुन फिल्मको नाम थियो ‘अनुराग’ फिल्म लगभग १.५ करोडको लगानी बनेको थियो।  फिल्मबाट ऋषि धमलालाई नराम्रोसँग घाटा भयो र  फिल्मले आधा लगानी उठाउन सम्म सकेन ।


एक पटक ऋषि धमलाले मोडल ज्योति मगरलाई  उनको कुमारित्वको बारेमा सोधेका थिए र अभिनयको क्रममा तपाई विभिन्न पुरुषहरुसँग नजिक हुदा कुनै फरक पर्दैन भन्दै प्रश्न गरेका थिए । तर अहिले ऋषि धमला पत्नी एलिजा गौतमले  सामाजिक सञ्जालमा खुलेर तस्बिर पोस्ट गरेको पाउन सकिन्छ । हेर्नुहोस् थप तस्बिरहरु :

तस्बिर श्रोत: एलिजा गौतम इन्स्टाग्राम

प्रकाशित : बुधबार, साउन २७, २०७८१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अरबाज खानकी प्रेमिका छिन् यति धेरै सुन्दर एवं तरुनी, यिनको अगाडी फेल खान्छिन् ४८ वर्षीय पूर्वपत्नी मलाइका