के सलमान खान ‘बिग बोस’ बाट बहिरियका हुन त? को आउदै छ सलमानको स्थानमा!

चर्चित भारतीय टिभी रियालिटी सो ‘बिग बोस’ को १५ औ सिजन अब चाडै नै प्रसारणमा आउने भएको छ । यस सूचनालाई बिग बोसको निर्माण टिमले दिएको छ । बिग बोस सिजन १५ आगामी अगस्ट ८ बाट प्रसारणमा आउने भएको छ  । बिग बोस एउटा यस्तो सो हो जुन भारतमा मात्र नभई नेपाल पनि निकै रुचाइन्छ ।

बिग बोस को घरलाई कतिपयले  झगडाको गर पनि भन्ने गर्दछन् । जहा प्राय: विवाद मात्र भएको देख्न सकिन्छ । यस भन्दा आघिल्लो सिजनमा रुबिना दिलैक बिग बोस सिजन १५ जित्न सफल भएकी थिइन् । यस सिजनमा भने बिग बोस मा को-को देखिदै छन् भन्ने अहिले सम्म खुलेको छैन ।

यस भन्दा पहिलेको सिजनहरुमा होस्टको रुपमा बलिउड अभिनेता सलमान खान देखिदै आएका थिए । तर यस पटक भने भारतीय मिडिया रिपोर्टको अनुसार धर्मा फिल्म प्रोडक्शनका संस्थापक कारण जोहर देखिने भएका छन् ।

प्रकाशित : बिहिबार, साउन २१, २०७८१८:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी अभिनेत्रीले राजा कुन्द्रको केशमा दिइन् यस्तो अनौठो बयान, यस्तो सम्म गरेका रहेछन् राजले!