भोलि श्रावण २२ गते शुक्रबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस् भोलिको राशिफल!

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

मनमा अनेक कुरा खेल्ने हुदा निर्णय लिनको लागि समस्या हुनसक्छ । महत्वोपूर्ण काममा सफलता मिल्ने योग कमै रहेको छ । स्वास्थ्यमा समस्या आउन सक्छ । बौद्धिक वा तार्किक छलफलमा भाग लिने अवसर मिल्ने छ । छोटो यात्राको सम्भावना रहेको छ । विवाद हुनसक्ने हुदा बोलीमा नियन्त्रण गर्नुहोला ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

काममा बिषेस सावधानी अपनाउनु होला। नयाँ सुवर्ण अवसर प्राप्त हुनसक्छ । जिद्धि गर्नु भन्दा सावधानी अपनाउनु पर्ने समय रहेको छ । यात्रा सफल हुनेछ। साथि भाइको सहयोग मिल्नेछ । कलाकारहरुको लागि आफ्नो प्रतिभा देखाउने समय रहेको छ । प्रतिस्पर्धीहरुलाई पराजित गर्न सकिने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

आर्थिक दृस्टीले लाभ दाएक दिन रहेको छ । शारीरिक तथा मनाषिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । उत्तम भोजनको आयोजना हुनेछ । नयाँ वस्त्र प्राप्त हुनेछ । परिवार तथा साथि भाइसंग समय रमाइलोमा बित्नेछ । आर्थिक लाभ हुनेछ । नकारात्मक सोच हराएर जानेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

मन उदास हुनुको साथैमनमा डर पैदा हुनेछ । परिवारमा मतभेद को कारण पारिवारिक वातावरण तनावपूर्ण हुनेछ। मनमा द्विधा रहने छ । स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्ने छ । मान हानि हुनसक्ने सम्भावना राहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

आय वृद्धि हुनेछ । उत्तम भोजन हुनेछ । मित्रहरु संग रमाइलो यात्रा हुनेछ । स्त्री मित्रको बिषेस सहयोग मिल्नेछ । पुत्रको साथ प्राप्त हुनेछ । कामको प्रसंसा बढ्ने छ । वैवाहिक जीवन शुख मय रहने छ । पत्नीको साथ सहयोग मिल्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

नयाँ कामको योजन बनाउदा पुरा हुने योग बनेको छ। व्यापारी र निकरी पेशा गर्नेको लागि धन लाभ हुनेछ । ठुला व्यक्तिको सहयोग मिल्ने छ । बाबुको सहयोग मिल्ने छ । स्वास्थ्य राम्रो रहने छ । व्यवसाहिक कामले लामो यात्रा हुनसक्छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

बौद्धिक तथा लेखन कार्यमा मन जानेछ । धार्मिक यात्रा हुनेछ । विदेशमा रहेका आफन्तको शुभ समाचार मिल्नेछ । सहकर्मीको सहयोग मिल्ने छ । सन्तान चिन्ता बढ्ने छ । विवादमा फस्न सक्ने हुदा सचेत रहनुहोला ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

स्वास्थ्यमा समस्या हुनसक्ने हुदा बिषेस सावधानी अपनाउनु होला । पेट र स्वासप्रस्वास सम्बन्धि समस्याले सताउन सक्छ । शारीरिक र मनाषिक स्वास्थ्यको ख्याल गर्नुहोला । रिसालाइ नियन्त्रणमा राख्नु होला अन्यथा विवादमा पर्न सकिन्छ । पानिबाट टाढा रहनु होला । खर्च बढ्ने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

दिन शुख र शान्तिमा बित्नेछ । साथि भाइसंग रमाइलोमा दिन बित्नेछ । उत्तम भोजन हुनेछ । विपरित लिंगी प्रति आकर्षण बढ्ने छ र भेट रमाइलो हुनेछ । साथी भाइबाट लाभ हुनेछ । मान-सम्मान बढ्ने छ । उत्तम वैवाहिक शुख प्राप्त हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

स्वास्थ्यमा सुधार हुनेछ । आनन्द र शुख प्राप्त हुने योग बनेको छ। परिवारका सदस्य संग समय रामाइलोमा बित्ने छ। शारिरीक तथा मनाषिक रुपमा स्वस्थ अनुभव गर्नुहुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ। सहकर्मीको सहयोग मिल्ने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

मानषिक तनाव बढ्नाले कुनै निर्णय लिन सक्नु हुनेछैन । यात्राको समयमा विभिन्न समस्याको सामना गर्नु पर्नेछ । निर्धारित समयमा कम नसकिदा मन उदास हुनेछ । पेटको समस्याले सताउन सक्छ । सन्तान शुख मिल्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

शरिरमा जोस जागर कम हुनेछ । आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त संग विवाद हुन सक्छ । शारीरिक तथा मनाषिक स्वास्थ्यमा समस्या आउनेछ । मान हानिको सम्भावना रहेको हुदा सचेत रहनु होला । स्त्री मित्रबाट सहयोग मिल्नेछ ।

प्रकाशित : बिहिबार, साउन २१, २०७८१८:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज श्रावण २२ गते शुक्रबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस् दैनिक राशिफल!