बलिउड अभिनेता शाहरुखको छोरीको यस्तो रुप, सामाजिक सञ्जालमा कमेन्टको ओइरो!

बलिउड अभिनेता शाहरुख खानको छोरी सुहाना खान कुनै न कुनै कारण चर्चामा आउने गरेकी छिन् । अहिले सम्म सुहानाले बलिउड क्षेत्रमा पाइला टेकेकी छैनन् । तैपनि उनको सामाजिक सञ्जालमा फ्यान फलोइंग ठुलो संख्यामा पाउन सकिन्छ । सुहानालाइ सामाजिक सञ्जालमा सक्रिय पाउन सकिन्छ। सुहाना प्राय: उनको ताजा तस्बिर तथा भिडियो सेयर गरिरहन्छिन् । हालै सुहानाको एक तस्बिर सार्वजनिक भएको छ। उक्त्त तस्बिर सुहानाले उनको इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । अहिले उक्त तस्बिर तिब्र रुपमा भाइरल भैरहेको छ ।

तस्बिरमा सुहानालाई एकदमै शुन्दर देखिएको छ, सुहाना सडक पेटीमा उभिएकी छिन् । तस्बिरमा देख्न सकिन्छ सुहानाले बुट्टा भएको साइड ब्याग बोकेकी छिन् ।

अहिले सुहानको तस्बिरमा उनको फ्यानहरुको लाइक तथा कमेन्टको ओइरो लागेको छ । अहिले सम्म उनको तस्बिरमा ६० लाख भन्दा बढीले लाइक गरेका छन् । अस्ताउदो शुर्यको प्रकाशले सुहानको मुहारमा गुलाबी कलर देख्न सकिन्छ ।

गत शनिबार सुहानाले उनको आमाको लागि एक स्केच बनाएकी थिनन्, जुन सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रकाशित : बुधबार, साउन २०, २०७८१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सारा अली खानले आमाबुबासँग मागिन् माफी, भन्छिन – “नाक का:_टे मैले”