अभिनेत्री पुजा हेगडेले भर्खरै उनको इन्स्टाग्राममा बो-ल्ड तस्विर सेयर गरेको छिन् । तस्विरमा अभिनेत्री जिरो फिगरमा देखिएकी छिन् ।
बो-ल्ड तथा शुन्दर अभिनात्री पुजा हेगेडे कुनै न कुनै कारण चर्चमा आउने गरेको छिन् । अभिनेत्री पूजाले छोटो समयमा आफ्नो अभिनय तथा शुन्दर्ताको कारण सबैको मन जित्न सफल छिन्।
अभिनयको बाहेक अभिनेत्री सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । प्राय: अभिनेत्री उनको बो-ल्ड तस्विरको कारण चर्चामा रहने गरेको छिन्। आजको समयमा अभिनात्रीको एक झलक देख्न फ्यानहरु निकै आतुर हुने गर्दछन् । अभिनात्रीको इन्स्टाग्राममा धरै शुन्दर तस्विर देख्न सकिन्छ।
यस पटक पूजा हेगडे आफ्नो जीरो फिगरको कारण चर्चामा छिन्। अभिनेत्रीले भर्खरै आफ्नो इन्स्टाग्राममा बो-ल्ड तस्वीर पोस्ट गरेकी छिन्। जसमा उनी शून्य फिगरमा देखीरहेकी छिन्।
पुजा हेगडेले हालै आफ्नो बो-ल्ड फोटोसुट गराएकी छिन्। सेयर गरिएको तस्वीरमा उनी कालो कोट र शर्ट पाइन्टमा आफ्नो शून्य फिगर देखाइ रहेकी छिन्। अभिनेत्रीको यो तस्बिरले सामाजिक सञ्जालमा हलचल मच्चाइरहेको छ।
अहिले पुजा उनको आगामी ‘फिल्म राधेश्याम’ कारण चर्चामा छिन् ।
तस्विर श्रोत: पुजा हेगडे इन्स्टाग्राम