नाकको बनावटले बताउछ व्यक्तिको स्वभाव र भविष्य, यसरी सकिन्छ चिन्न!

नाकको बनाबाटले एक व्यक्तिको स्वभाव, व्यक्तित्व र गुणहरु को बारेमा बताउछ। एक सीधा र लामो नाक समुद्रशास्त्रमा सबै भन्दा राम्रो मानिन्छ। त्यस्ता व्यक्तिहरूले आफ्नो जीवनमा सबै आनन्द प्राप्त गर्दछन्।

जसरी ज्योतिष शास्त्रमा एक व्यक्तिको बिगत, वर्तमान, भविष्यको बारेमा बताउछ । तेसैगरी समुन्द्र शास्त्रमा जातको शारीरिक बनावट, शरीरमा भएको कोठी, दागरुले व्यक्त्तिको बारेमा धरै कुरा पत्ता लगाउछ। । आज हामी यस पोस्ट मार्फत जातको विभिन्न प्रकारक नाकको बारेमा बताउने छौ ।

-यस्तो व्यक्ति जसको नाक एकदम सिधा छ, ती व्यक्ति सजिलैसँग कसैलाई आफ्नो मनको कुरा बताउँदैनन्। यी मानिसहरु धैर्यताको साथ आइपरेका समस्याको आफै हल गर्छन्। यस्ता व्यक्तिहरु प्रेममा बिरलै सफल हुन्छन्।

-जसको नाका धरै उठेको छ, यस्ता जातमा धैर्य धारण गर्ने शक्ति कम हुन्छ । यस्ता जातकमा राम्रो नेतृत्व गर्न सक्ने शक्ति हुन्छ। यस्ता मनिषहरु कम रिसाउछन् ।

-जसको नाका तलतिर झुकेको छ, भने यस्तो नाकालाइ सुगा नाक पनि भनिन्छ । यस्ता व्यक्तिलाइ रिस बढी उठ्ने हुन्छ, भने मेहेनत बढी गर्न सक्ने हुन्छ । यी व्यक्तिहरू आफ्नो काम र सफलताको बारेमा धेरै गम्भीर छन्।

-चेप्टो नाका हुने जातको व्यक्तित्वो धरै राम्रो हुनेगर्दछ। यस्ता जातक कुनै निर्णय लिदा सोचेर सम्झेर निर्णय लिने गर्दछन। रचनात्मक कार्यमा बढी रुची राख्ने हुन्छन ।

-छोटो नाक भएको मानिस उनीहरूको जीवन आनन्दमय हुन्छन् र उनीहरू सामाजिक कार्यमा सरिक हुन बढी रुचाउछन् ।

– सिधा र लामो नाक हुने जातक धेरै आकर्षक र धेरै भाग्यशाली हुन्छन्। जीवनमा सबै खुशी सजीलै प्राप्त गर्न सक्छन । यस्ता व्यक्ति घुम्न र जीवनको आनन्द लिन मन पराउँछन्।

प्रकाशित : मङ्गलबार, साउन १९, २०७८१८:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नाग पञ्चमीको दिन १०८ बर्षपछी बन्दै यस्तो अद्भुत योग, यी ४ राशीलाई हुदैछ फाइदै-फाइदा!