‘बिग बोस सिजन १३’ बाट चर्चामा आएकी अभिनेत्री शेफाली जरीवाला अहिले उनको माल्दिभसको यात्रालाई सम्झना गर्दै छिन् । अहिले शेफालीले उनको केहि थ्रोब्याक तस्बिर सार्वजनिक गरेको छिन् । अहिले अभिनेत्रीले सार्वजनिक गरेका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । तस्बिरमा शेफालीले दिएको पोज उनको फ्यानहरुले निकै रुचाएका छन् ।
शेफाली यस ड्रेशमा निकै शुन्दर देखिएकी छिन् ।
उनको यस बो-ल्ड पोशाकको करण उनलाई यस तस्विरमा निकै आकर्षक देखिएको छ ।
शेफाली जरीवाला सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्। उनको तस्विरहरुको लागि फ्यानहरु पर्खाइमा रहने गर्दछन् ।
शेफाली जरीवाला त्यस समय देखि चर्चामा छिन जब उनको म्युजिक भिडियो ‘काटा लगा’ रिलिज भएको थियो । उनको यस गीत आज पनि मानिसहरु उत्तिकै मन पराउछन् ।
तस्विर स्रोत: शेफाली जरीवाला