आज साउन १४ गते बिहिबार कस्तो रहला तपाइको दिन, हेर्नुहोस् दैनिक राशिफल!

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

शारीरिक तथा मानशिक रुपमा स्वस्थ हुनुहुनेछ। चिसो बाट बचेर रहनुहोला । धार्मिक कार्यमा खर्च हुनेछ। खर्च बढ्ने छ । व्यापारमा ठगि हुनसक्छ सचेत रहनू होला । आमाको स्वास्थ्यमा समस्या आउनसक्छ । निर्णय लिने शक्ति कमजोर हुदा दुबिधामा परिने छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

व्यापारमा वृद्धि हुनेछ । आफन्त तथा परिवार सँग दिन रमाइलोमा बित्नेछ । व्यापारमा लभ हुनेछ । रमाइलो यात्रा हुनेछ । महिला वर्गबाट लाभ हुनेछ । जीवन साथी संगको प्रेम तथा लगाव बढ्नेछ । साथी भाइ तथा ठुला व्यक्तिबाट लाभ हुनेछ। शारीरिक तथा मानशिक स्वास्थ्यमा सुधार हुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

गरेका कार्यहरु सफलतापूर्ण सम्पन्न हुनेछ । घर कार्यालयमा अनकुल समय हुदा मन प्रशन्न हुनेछ । मान सम्मान बढ्ने छ । आफूभन्दा ठुलाको सहयोग मिल्नेछ । गृहस्ती जीवन आनन्दमय हुनेछ । उत्तम संसारिक शुख प्राप्त हुनेछ । काममा भएको अवरोध हट्ने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

शारीरिक तथा मानशिक रुपमा स्वस्थ हुनुनहुनेछ । भाग्य वृद्धि हुनेछ । वैदिशिक शुभ समाचार मिल्नेछ । धार्मिक यात्रा हुनेहुदा मन प्रशन्न हुनेछ । परिवार संगको सम्बन्ध सुमधुर हुनेछ । वैदिशिक योजना बनाउन शुभ समय रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

स्वास्थ्यको बिषेस ध्यान दिनुहोला । खर्च बढ्न सक्छ । साथि भाइको सहयोग मिल्नेछ । परिवारको सदस्यसँग विवाद हुनसक्छ । घर बाहिर खाना खानाले स्वास्थ्यमा समस्य आउन सक्छ । मनमा नकारात्मक विचारको हाबी हुनसक्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

सामाजिक कार्यमा लाभ हुनेछ । स्त्री वर्गबाट लाभ हुनेछ । दाम्पत्य जीवनमा शुख छाउनेछ । नयाँ वस्त्र प्राप्त गर्ने योग बनेको छ । विपरित लिंगप्रति आकर्षण बढ्नेछ । पार्टनरमा गरेको काममा विवाद हुनसक्छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

नोकरी पेशा गर्नेको लागि अत्यन्तै शुभ दिन रहेको छ । प्रतिस्पर्धीहरुको अगाडि विजय भइने छ । स्वास्थ्यमा सुधार हुनेछ । बौद्धिक चर्चा बढ्नेछ । पढाईमा सफलता मिल्नेछ । परिश्रमको फल प्राप्त हुनेछ । सन्तानको शुभ समाचार मिल्ने छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
शारीरिक तथा मानशिक रुपमा थकान महसुस हुनेछ । परिवारमा कलहको वातारण हुदा मन उदास हुनेछ । निन्द्राले सताउने छ । आमाको स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक रुपमा अपमानित हुन सक्नेहुदा सचेत रहनु होला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

दिन शुखमा बित्नेछ । अनकुल परिस्थिति हुनेहुदा दैनिक कार्य सरल हुनेछ । मन प्रशन्न हुनेछ। व्यापारमा लाभ हुनेछ । नयाँ कामको थालनीको लागि शुभ समय रहेको छ । पढाईमा सफलता मिल्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

निर्णय गर्ने शक्तिको अभाव हुनेछ। स्वास्थ्यमा सामान्य समस्या आउनसक्छ। बोलीमा बिषेस ध्यान दिनुहोला अन्यथा विवादमा पर्न सकिन्छ । आफन्त सँग विवाद हुनसक्छ । काममा सफलता मिल्नेछ । सन्तान सुख मिल्नेछ । पढाई अवरोध पैदा हुनसक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

नयाँ कामको थालनीले लाभ हुनेछ । साथी भाइसँग मिठो भोजन हुनेछ । मन प्रशन्न हुनेछ । धार्मिक कार्यमा धन खर्च हुनेछ । यात्राको योग बनेको छन् । बाबुको सहयोग प्राप्त हुनेछ । पढाईमा मन लाग्ने छैन।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मनमा खुशी छाउने छ । काममा जोश जागर बढ्ने छ । नयाँ कामको थालनीको लागि उचित समय रहेको छ । धार्मिक तथा मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । सहयोगी बाट लाभ हुनेछ । दाम्पत्य जीवन खुशी र आनन्दित हुनुहुनेछ ।

प्रकाशित : बुधबार, साउन १३, २०७८१७:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज साउन १५ गते शुक्रबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस् दैनिक राशिफल!